मकवानपुरको मनहरी गाउँपालिकालाई २०७६ मसिर महिना भित्र बालमैत्री घोषणा गर्न गाउँपालिकाले तयारि तिब्र पारिएको छ । गाउँपालिकाले बालमैत्री गाउँपालीका घोषणाको तयारि स्वरुप आजबाट ९ वटै वडामा सहजकर्ता खटाइएको छ । केही दिन अघि बालबालीकाको अबस्था तथा तथ्याङक संकलन गर्न प्रत्येक वडबाट बाट एक जना दरले गाउँपालिकाले अन्र्तबार्ता लिई छनौट गरिएका...बाँकी
माधवराज सुमार्गी ट्रष्टले प्राविधिक शिक्षा सञ्चालनको लागी रकम सहयोग गरेको छ । ट्रष्टका उपाध्यक्ष तथा उधोगपति अरुणराज सुमार्गीले आज महेन्द्र माध्यामीक विधालय भीमफेदीको लागी ५१ हजार ५ सय ५५ रुपैया सहयोग स्वरुप हष्तान्ततरण गर्नु भएको हो । हिरक महोत्सव तथा भुपु विधार्थी पुनर्मिलनको अवसरमा प्राविधिक शिक्षा सञ्चालनको लागी सहयोगार्थ आयोजित...बाँकी
हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले हेटौंडामा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न लागिएको त्यसँग सम्बन्धित विधेयक पनि तयारी हुने अवस्थामा रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । चितवनको भरतपुर अस्पताल र हेटौंडा अस्पताललाई मिलाएर हेटौंडामा मदनकुमारी भण्डारी स्वास्थ्य विञान प्रतिष्ठान स्थापना गर्न लागिएको हो । ३ नम्बर प्रदेश सरकारले यससम्बन्धी विधेयकसमेत तयार...बाँकी
नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न...बाँकी
काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आजको कान्तिपुरको पृष्ठ ८ मा यो समाचार छापिएको...बाँकी
चरणबद्द रूपमा आन्दोलनरत नेपाल राहत शिक्षक केन्द्रीय समितिले मंगलबारबाट भदौ २८ सम्म गरेको सामुदायिक विद्यनलय बन्दको असर मकवानपुरका पुर्ण रुपमा परेको छ । बन्दको कारण मकवानपुरको सबै सामुदायिक विद्यालयहरु बनद भएका छन् । मकवानपुरमा विहान १० बजे लगभग सबै विद्यालय खुलेका भएपनि साढे ११ बजेसम्ममा सबै विद्यालय बन्द भैसकेको थिए...बाँकी
टेबुलमा छरिएका अखबारका पानामा उनी घोत्लििएकी छन् । आलोपालो पत्रिकाका पाना पल्टाएर खबर बुझ्ने प्रयास गर्छिन् । अक्षर चिन्न हरेक बिहान पत्रपत्रिका पढ्नु उनको दैनिकी भइसक्यो । ‘पहिले घरमै सीमति थिएँ, अक्षर नचिने पनि केही थिएन । चुनाव जितेपछि अक्षर नचिने सुखै छैन ।’ बाँके डडुवा गाउँपालिका उपप्रमुख सहिदा बानोले...बाँकी
प्रदेश नम्बर तीनको प्रहरी कार्यालयले स्कुल स्कुलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यौनजन्य घटना नियन्त्रण र न्युनिकरणको लागि जनचेतनामुलक कार्यक्रम अन्र्तगत विद्यालयमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यालयले यही भदौ २५ गतेदेखि मातहतका सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संचालन गर्नुपर्ने आवश्यकता महसुस गरी...बाँकी