हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु गरिएको छ । आइबार देखि सुरु भएको हेटौंडा बजारको बुद्धचोकमा हस्ताक्षर संकलन अभियान जेठ २९ गतेसम्म चल्नेछ । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म हस्ताक्षर संकलन गरिनेछ । हस्ताक्षर संकलन अभियानमा मकवानपुरका...बाँकी
बैतडीको पाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार राति मृत्यु भएको छ । भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले बताए । २३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका...बाँकी
कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा। ललितकुमार लाल दास तीन महिनादेखि जुट्नुभएको छ । विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा। दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थाल्नुभएको हो । हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन...बाँकी
नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार...बाँकी
कपिलवस्तु : जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ। आज शनिबार कपिलवस्तुमा ४८ जना कोरोना संक्रमित थप भएका छन। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार दिउँसो महाराजगन्ज नगरपालिकामा ३१ पुरुष र ६ महिला , यशोधरा गाउँपालिकामा १ पुरुष १ महिला, विजयनगर गाउँपालिकामा ५ पुरुष, बुद्धभूमि नगरपालिकामा ४ पुरुषमा...बाँकी
हेटौंडाः अस्मिता नेपालले राक्सिराङ गाउँपालिकालाई शुक्रबार स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । बालबिवाह नियन्त्रणका लागि राक्सिराङ गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अस्मिता नेपालले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आव्हान गरिएको लकडाउनका बेला स्थानीयको लाभका...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । संक्रमणबाट बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा र ललितपुर जिल्लाका एक–एक जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका कोरोना विभाग हेर्ने डा.पुरुषोत्तम सेढाइका अनुसार, बागमतीमा हालसम्म ८३ जनामा कोरोना पुष्टि भएको छ भने ३१ जनाको...बाँकी
मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र सबै वडा कार्यालय भवनको निर्माण कार्य पूरा गर्ने भएको छ । बकैया गाउँपालिकाका १२ वटा वडा मध्ये ४ र ९ नम्बर वडा साविकका गाविस भवनमा सञ्चालित रहेको गाउँपालिका अध्यक्ष खनालले जानकारी दिएको छ । बकैया ९ नम्बर वडाको पनि नयाँ भवन निर्माण कार्य सुरु...बाँकी