स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २३६३, मृत्यु हुने १७ जना पुग्यो

बागमती प्रदेशमा हिजो एक दिनमा एक सय ९६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल...बाँकी

कतारबाट फर्किने मकवानपुरको ७८ जना सुचीमा

कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर जिल्लाका ७८ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका ६ महिला सहित ७२ जना पुरुषको नामावली प्रकाशित गरेको छ । दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको...बाँकी

निजी अस्पताल भन्छन्–‘तोकिएकै शुल्कमा उपचार असम्भव’

निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालसँगै सरकारी तथा निजी अस्पताललाई पनि संक्रमित उपचार गर्न सोमबार...बाँकी

आजको तपाईको दिन

मेष (चु, चे, चो,  ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) निर्णायक क्षमतामा कमी आउने...बाँकी

आजको मौसम

मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युनचापीय रेखा हाल दक्षिण पश्‍चिम भेगमा नेपाल नजिक अवस्थित छ । हाल देशभर समान्य बदली रही, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्‍चिम प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ। यस्तो छ आजको मौसम साउन ३० गते (शुक्रबार) दिउँसो ः देशभर सामान्य बदली रही केही...बाँकी

मकवानपुरमा २३ महिनााको बालिकामा पनि कोरोना संक्रमण

मकवानपुरको हेटौंडामा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा विहीबार ५२ जनामा कोरोना पुष्टि भएको थियो । दुई चरणमा कोरोना पुष्टिको विवरण सार्वजानिक गर्दा पछिल्लो चरणमा २३ महिनाको एक बालिकामा पनि कोरोना पुष्टि भएको हो । विहीबार करिब साँझ तिर सार्वजानिक गरीएको विवरणमा मकवानपुरगढी गाउँपालिकाकी २३ महिनाकी बालिका...बाँकी

बकैया गाउँपालिकाका २ जनामा कोरोना पुष्टि

मकवानपुर स्थित बकैया गाउँपालिका वडा नंबर ४ का थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । साउन २५ गते पुष्टि भएका २३ जना मध्ये एक जना बकैया गाउँपालिका वडा नंबर ४ की एक महिला रहेकी थिईन । आज पुष्टि हुने ३७ जनामा २ जना बकैया ४ की संक्रमित महिलाको...बाँकी

उपत्यकाका ३ जिल्लामा थपिए १२७ जना संक्रमित

उपत्यकाका ३ जिल्लामा थपिए १२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना संक्रमित फेला परेका हुन् ।बाँकी