स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड१९) बाट २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १र१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते...बाँकी

मकवानपुरमा ट्रक र अटो ठोक्किदा २ जनाको मृत्यु

हेटौंडाः हेटौंडाको तीनताप्केमा ट्रक र अटो एकआपसमा ठोक्कि २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अटो सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६...बाँकी

आजको राशिफल

मेष राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीमा मधुरता छाउनेछ । आफन्तजनहरुको साथ सहयोगमा आम्दानिका श्रोतहरु दरीलो बनाउन सहयोग पूग्नेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । रचनात्मक कार्यका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहनेछ । बृष राशि – पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ...बाँकी

मकवानपुरमा थप ३७ जनामा कोरोना पुष्टि

मकवानपुरमा ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशलामा आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १८ जना, थाहा नगरपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना, नेपाल प्रहरीका १० जना, चितवन र काठमाडौं स्थायी ठेगाना भएका...बाँकी

हेटौंडाका आँखा अस्पताल आकस्मित बोहक अन्य सेवा बन्द

हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ । अस्पतालको एक सुरक्षा गार्डमा कोरोना पुष्टि भएपछि सरसफाइका लागि साउन ३१ गतेसम्म अन्य सेवा बन्द भएको अस्पताल प्रशासनले सूचना जारी जानकारी दिएको छ ।बाँकी

सुनको भाउ घट्दो

सुनको भाउ बुधबार तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा एकै दिन ठूलो परिमाणमा सुनको मूल्यमा गिरावट आएको हो । ‘भ्याक्सिन तयार भएको...बाँकी

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणमित १७ जनाको मृत्यु

 कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म १७ जनाले जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै २ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । प्रदेशमा बुधबार मात्रै १ सय ७० जना संक्रमित थपिएका थिए ।बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित २१६७ पुग्यो

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको १० जिल्लामा थप १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । थप हुनेहरुमा काठमाण्डौका १ सय ९ जना,ललितपुरका २१ जना,चितवनका १५ जना,रसुवाका ८ जना,काभ्रेका...बाँकी