धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना ९कोभिड–१९० विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए...बाँकी
डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो । मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९...बाँकी
मकवानपुरको माण्डु हाइड्रोपावरमा एक जनाको शव फेला परेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा रहेको माण्डु हाइड्रोपावरमा आज विहान एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी प्रहरीका अनुसार, हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको अवस्थामा...बाँकी
अहिले देशका अधिकांश भू–भागहरूमा समान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ। प्रदेश ५ , कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको मौसम...बाँकी
जिल्ला सुरक्षा समिति मकवानपुरको वैठकले आजबाट साउन मसान्त सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गएराती १२ बजेबाट मकवानपुर प्रशासनले निसेधाज्ञा जारी गरेको हो । हेटौंडामा कोरोना संक्रमित एकै पटक वढ्न थालेपछी कमाण्ड पोष्टको बैठकको सिफारिसका आधारमा सुरक्षा समितिले हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा...बाँकी
बागमती प्रदेशमा हिजो एक दिनमा ५० जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती...बाँकी
हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङमा सडकमा रोकीराखेको ट्रकलाई मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । गएराती हेटौडा बाट चितवान तर्फ जादै ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले रोकिराखेको बा ९७ प ५४१३ नम्बरको ट्रकको पछाडि भागमा ठोक्किँदा चालक अजय बिश्वकर्माको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी वस्ने सवार...बाँकी
निर्वाचनका बेला एक उम्मेदवार, एक पत्रकारको नारा दिएर परिचालन गरिएको संगठनलाई निर्वाचन सकिएपछि बेवास्ता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता र तीनै तहका सरकारप्रति प्रेस संगठन नेपाल सम्बद्ध पत्रकारले रोष ब्यक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोधख खतिवडाले आयोजना गर्नु...बाँकी