आषाढ शुक्ल एकादशीका दिन सोमबार नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा घरघरमा रोपिन्छ । यसै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर...बाँकी
इलाका प्रहरि कार्यलय मनहरिले १सय १७ अबैध लागुऔषध गाजाँ जलाएर नष्ट गरेको छ । मनहरि आसपासका क्षेत्रबाट बिभीन्न समयमा प्रहरिद्धरा बरामद तथा पक्राउ गरेको अबैध लागु औषध गाँजा मनहरि फुलमुनीको बगरमा लगी जलाएर नष्ट गरेको हो । इलाका प्रहरि कार्यलय मनहरिका प्रहरि प्रमुख बिरेन्द्रपनेरु , उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रका...बाँकी
लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको वर्ष २०१८/१९ का लागि निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । मुकुन्दप्रसाद अधिकारीको अध्यक्षतामा निर्वाचित समितिलाई वर्ष २०१७/१८ का अध्यक्ष गणेशकुमार श्रेष्ठले जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारीलाई अध्यक्ष पीन लगाइदिएर श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ बी २...बाँकी
एक युवतीलाई इराक बिक्रीका लागि लैजादै गर्दा मकवानपुरकी एक महिला बानव बेचखिन मुद्दामा पक्राउ परेकी छन् । भैरहवा नाकाबाट भारत हुदै इराक पु¥याउन खोजेको आरोपमा मकवानपुरमा उजुरी परेकाले डोल्मा लामालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी बिरुद्ध मानव बेचबिखन बिरुद्ध मुद्दा दर्ता भइ ६ दिनको म्याद अदालतबाट थप गरिएको...बाँकी
पर्सामा एक किशोरले आफ्नी प्रेमिकालाई दोश्रो पटक यौन सम्पर्कको प्रश्ताव राख्दा उनले अस्वीकार गरेपछि हत्या भएको रहश्व खुलेको छ । गत असार १८ गते हत्या गरिएको अवस्थामा फेला परेकी पर्साको जगरनाथगाउँपालिका वडा नम्बर ४ की स्थानीय २८ बर्षीया किशोरी सन्केशा भनिने बनिता चौधरीको हत्यामा संलग्न सोही स्थानका १९ बर्षीय किशोर...बाँकी
भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरका राजमार्गमा रहेका सबै खाल्डाखुल्डी बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको अनुमगनपछि चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुर्न निर्देशन दिइएको बताउनुभएको थियो । वैशाख १५ गतेभित्र सडक विभागअन्तर्गत् पर्ने सबै राजमार्गमा खाल्डाखुल्डी...बाँकी
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि...बाँकी
बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीनसहि चारजनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का ४५ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा, उनका ६ वर्षीया छोरा कृष्ण थापा र गाँउका २० वर्षीय...बाँकी