विविध

अष्ट्रेलियन थिंक ट्यांकको चेतावनी : २०५० सम्ममा अन्त्य हुनसक्छ मानव सभ्यता

दिन प्रतिदिन बढ्दो जलवायु परिवर्तनका कारण अबको केही वर्षमा नै विश्व गम्भीर संकटमा पर्नसक्ने चेतावनी जानकारहरुले दिएका छन् । एक अस्ट्रेलियन थिङ्कट्याङ्क संस्थाले गरेको एक अध्ययन रिपोर्टले जलवायू परिवर्तन सम्बन्धी नयाँ चेतावनी दिएको हो। यदि अहिलेदेखि नै सबै देशहरुले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसारको काम नगर्ने हो भने अबको...बाँकी

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पाल्पामा एक करोड ८४ लाख बजेट

जिल्लाको रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन।  यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ। जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ। तर काम गर्न...बाँकी

अब आधारभुत तहमा पनि रगिंन पुस्तक

आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा आधारभुत तह (कक्षा एकदेखि आठसम्म) का विद्यार्थीलाई निःशुल्क रंगिन पुस्तक वितरण गरिने भएको छ। अहिले कक्षा तीनसम्मका विद्यार्थीलाई मात्र रंगिन पुस्तक वितरण भइरहेको छ। निजी विद्यालय सञ्चालकले भने यसअघि नै विद्यार्थीलाई रंगिन पुस्तकमा पढाइरहेका छन्। तर, निजीको पुस्तक महंगो छ। अभिभावकले नचाहेर पनि रंगिनको नाममा...बाँकी

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा...बाँकी

इपिएस भाषा परिक्षा दिने १७ जना नक्कली परिक्षार्थी पक्राउ

इपिएस भाषा परीक्षा दिने क्रममा शनिबार १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौँ र ललितपुरकामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौँ, ललितपुर र पोखरामा चलिरहेको छ।बाँकी

 धर्म के हो ? विज्ञान के हो ? बाध्यताको भूमरीमा आधुनिक विज्ञान

 धर्म के हो ? विज्ञान के हो ? हाम्रो समाज धर्ममा उल्लेख हुने किंवदन्तीहरुलाई पुष्टि गर्नको लागि विज्ञानको सहायता लिने गर्दछौं। विज्ञानले भनेको कुरा धर्मसँग बाझिएको हकसम्म हामी विज्ञानलाई नै महत्व दिने गर्दछौं। तर, के हो विज्ञान र के हो धर्म ? यसबारेमा भने अनेकानेक बहसहरु चल्ने गरेका छन्। मुस्किलले...बाँकी

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा अज्ञात समूहले बिहान साढे दुई बजेतिर  बम विस्फोट गरेको छ ।भाडामा लिएका सम्पर्क कार्यालयको घरको पूर्व तर्फको भित्तामा समूहले प्रेसर कुकर बम विस्फोट गराउँदा क्षति  भएको प्रहरीले जानकारी दिएको छ । तुर्माखाँद गाउँपालिका(३ असराघाटका दीपक बिसीको घरको शौचालयमा अज्ञात समूहले बम विस्फोटन गराउँदा टिनले बनेको शौचालयमा...बाँकी

अचम्म ! जुम्ल्याहा बच्चाको फरक-फरक पिता

 चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक...बाँकी