विविध

मन्त्री पण्डितको चर्को आलोचना

संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना भएको छ। स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा छलफल गर्न शुक्रबार बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले मन्त्री पण्डितको चर्को आलोचना गरेका हुन्। बैठकमा बोल्दै प्रमुख...बाँकी

हेटौँडा सिमेन्टको उत्पादन शुरु

हेटौँडा उपमहानगरपालिका(१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ।   रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएको छ।उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने...बाँकी

राज्यव्यवस्था समिति बैठकमा मन्त्री पण्डित आज पनि अनुपस्थित

लोकसेवाकाे आयाेगले गरेकाे विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् । शुक्रबार बिहान बोलाएको बैठकमा समितिका सदस्यहरुले लोकसेवाले माग गरेको विज्ञापन खारेज गर्न आयोगलाई निर्देशन दिनुपर्ने धारणा राखेका छन्। सांसदहरुले मन्त्री पण्डित समितिप्रति जवाफदेही...बाँकी

कैलालीमा विनाशकारी हावाहुरी, १५ जनाभन्दा बढी घाइते भएको प्रहरीको अनुमान

कैलाली ; कैलालीमा विनाशकारी हावाहुरीका कारण १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको प्रहरीले जानकारी दिउको छ। हावाहुरीका कारण धेरै नै क्षति भएको तर मानवीय क्षतिको विवरण भने आइनसकेको तर १५ जनाभन्दा...बाँकी

महाधिवेशनपछि यस्तो बन्नेछ राजपा नेपाल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशनपछि १७१ सदस्यीय कार्यसमिति हुने भएको छ ।  पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधान मस्यौदामा केन्द्रीय कार्यसमिति १७१ सदस्सीय हुने उल्लेख गरिएको हो । विधानअनुसार केन्द्रीय समिति र अन्य समितिका अध्यक्ष एउटा समितिमा एक समयभन्दा बढी रहन...बाँकी

आठ महिनामा छ जनाले मात्र लिए सर्टिफिकेट धितो राखेर ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गरे पनि यसमा विद्यार्थीको आकर्षण न्युन देखिएको छ। गत भदौमा मन्त्रिपरिषदले शैक्षिक प्रमाणपत्र धितोमा राख्न मिल्ने प्रस्ताव  पास गर्दा सरकार र विद्यार्थी खुसी देखिन्थे। स्नातक पास गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न पाउने भए पनि आठ महिनामा जम्मा ६ जनाले...बाँकी

ज्यान मार्ने उद्योग गरेको आरोपमा तरुण दलका नेता राधे पक्राउ

स्थानीय युवालाई आक्रमण गर्न लगाएको आरोपमा जिल्ला प्रहरीले कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला उपाध्यक्ष राधेकृष्ण भण्डारीलाई पक्राउ गरेको छ । ताल्तीतर्फ जाने बाटोमा स्थानीयवासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गर्न खोजेपछि चक्कुसहित बिहीबार पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राधेसँगै क्रसर व्यवसायी सहयोगी काजी...बाँकी

कानुन मन्त्री ढकालका दाजु शिवप्रसाद बेपत्ता

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद बेपत्ता भएका छन् । उपचारका लागि काठमाडौं आएका वेला बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भनदै ढकाल परिवारले उजुरी दिएको छ । अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध...बाँकी