विविध

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन् । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्,...बाँकी

कोरिया भाषा परीक्षाका लागि ३२ केन्द्र तोकियो, २० जनाको दरखास्त रद्द

रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा...बाँकी

११ जनाबाट बलत्कृत १३ बर्षिया बालिका , पेटमा २४ हप्ताको गर्भ

ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजनिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन अघि उनका...बाँकी

खुकुरी प्रहार गरी आफ्नै बुवाको हत्या

भुमे गाउँपालिका ७ गुनाममा खुकुरी प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। गुनामका २० वर्षीय बिरत बिकले ४१ वर्षका बाबु रमन बिकको हत्या गरेको प्रहरीले बताएको छ। बिहीबार बिहान ५ बजेतिर रमनलाई खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए। हत्यामा संलग्न...बाँकी

झाँक्री हत्या प्रकरण : ४ महिलासहित २६ जना विरुद्ध कैद फैसला

गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ । चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४...बाँकी

हुवावेसँग गुगलको सम्बन्ध विच्छेद, यी हुन् जान्नैपर्ने १० तथ्य

अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ । गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ । अन्ततः इन्टरनेट जाएन्ट गुगलले हुवावेसँगको सहकार्य तोड्ने निर्णय गरेको...बाँकी

विद्यार्थी टिकाउन निशुल्क खाजा

 यमुनानन्द नमुना माध्यामिक विद्यालयले विद्यार्थीका लागि निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ।खाजाको व्यवस्था गरेपछि विद्यार्थी नियमित स्कुल जान थालेका छन्। मुसीकोट नगरपालिका ५ सेरगाउँस्थित यमुनानन्द नमुना माध्यामिक विद्यालयले शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको हो। साताको हरेक आइतबारदेखि बिहीबारसम्म दिउँसो १ बजे स्कुलले खाजा खान दिने...बाँकी

पाँचथर हत्या प्रकरणबारे तथ्य छिट्टै सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता

 गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उहाँले त्यस हत्याकाण्डको...बाँकी