व्यवसायी अजेयराज सुमार्गीले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ राजस्व छलेको पाइएको छ। एनसेलको सेयर खरिद-बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले पत्र लेखेको छ। पटकपटक कर तिर्न ताकेता गर्दा अस्वीकार गरेपछि सुमार्गीको नाममा राजस्व कार्यालयले...बाँकी
बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा भूमाफियाले हडपेको चर्चा सेलाएको छैन। सत्तारुढ दल नेकपाका सचिव विष्णु पौडेलेकै नाम जोडिएपछि ललिता निवास जग्गा प्रकरणले खुबै चर्चा पायो। ललिता निवास जग्गा प्रकरणपछि उपत्यका बाहिर पनि सडक, विद्यालय, मन्दिर गुठीलगायतका सार्वजनिक सरोकारका ठाउँमा जग्गाको खोजी सुरु भएको छ। कतिपय ठाउँमा...बाँकी
सरकारले ल्याउन लागेको मिडिया काउसिन्लको बिरोधमा विराटनगरमा पत्रकाहरुले रोएर बिरोध जनाएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा पत्रकाहरुले मिडिया काउन्सिलको बिरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी रोएर बिरोध जनाएका हुन । कम्युनिस्टको शासनमा रुन पनि पाइदैँन भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईको नक्कल गर्दै प्रेस युनियन मोरङले...बाँकी
पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण रौनियारले आफ्नै गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन् । शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथाअध्यक्ष रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु...बाँकी
तपाईं मस्त सोफामा बस्नुहुन्छ र आदेश दिनुहुन्छ, ‘एक कप चिया ल्याउ त ।’ कसैले तपाईंको हातमै चिया टक्र्याउँछन् । चियाको चुस्की लगाउँदै भन्नुहुन्छ, ‘भित्र टेबुलमा पत्रिका छ, खोजेर ल्याइदेउ त ।’ कसैले तपाईंको हातमै पत्र-पत्रिका थमाइदिन्छन् । तपाईं भन्नुहुन्छ, ‘अहो ! चस्मा भुलेछु, ओछ्यानको छेउमा होला, खोजेर ल्याइदेउ न ।’...बाँकी
मोटरसाइकल र स्कूटरमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ । दुर्घटनामा दुईपांग्रे सवारी साधनको पछाडि बस्नेहरूको मृत्यु हुने क्रम बढेपछि दुवै जनलाई हेल्मेट अनिवार्य गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखमा आइतवार आयोजित ट्राफिक प्रहरीको प्रगति विवरण र आगामी कार्ययोजनाको जानाकारी विषयमा जानकारी गराउँदै महाशाखाका प्रमुख...बाँकी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आइतबार सूचना प्रकाशित गरी...बाँकी
अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख...बाँकी