आन्टी, नरिसाउने भए एउटा प्रश्न सोध्छु है रु’ ऊ त्यस्तै १२र१३ वर्षकी थिई । त्यतिखेर कक्षा ७ मा पढ्थी । ‘प्रश्न सोध्दा पनि किन रिसाउथेँ त रु’ म मुस्कुराएँ । “हजुरहरूले परिवार नियोजनको कुन साधन प्रयोग गर्नुहुन्छ रु मामुसँग सोधेको नचाहिँदो प्रश्न गर्छे भनेर रिसाउनुभयो । तर यो हाम्रो ‘हेल्थबुक’ को प्रश्न हो,” उसले थपी ।...बाँकी
हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए , उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ? उनी ईसा...बाँकी
अनलाईन मोबाइल गेम पब्जी लोकप्रिय हुनुका साथै विवादित पनि छ । यसले गर्दा कैयौं मानिस मरेका छन् । अहिले त यस गेमले गर्दा डिभोर्सको स्थिति पनि आएको छ । भारतको गुजरातमा एक सन्तानकी आमालाई पब्जीको लत लागेपछि उनले पतिसँग डिभोर्स लिनका लागि महिला हेल्पलाइनको सहायता मागेकी छन् । महिला हेल्पलाइनकी...बाँकी
गत शनिबार दिउँसो हेटौंडा–२ हेडम्बीहाइटमा रहेको विजय राइस मिलको काउन्टरबाट सञ्चालकलाई झुक्याएर रकम चोरी गर्ने पाकिस्तानी जोडी काठमाडौंमा पक्राउ परेको छ । नयाँ नेपाली नोट साटेर लैजान्छु भन्दै पैसा छान्न काउन्टरमै हात हाली सञ्चालक कृष्ण सागर श्रेष्ठलाई झुक्याएर मुठै पैसा गोजीमा हालेका थिए । उनीहरुले राइस मिलबाट करिब २५ हजार...बाँकी
रुकुम पूर्वकी एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल...बाँकी
झापाको कनकाई पुलमा कुकर बम भन्दै शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले इटहरी चोक नजिकैबाट दुईजना र झापाबाट तीनजनालाई पक्राउ गरेको हो। उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीले आज पुत्रीलाई जन्म दिएकी छिन् । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा आज निशालाई पुत्री लाभ भएको हो । निशाले अभिषेक यादवसँग दुई वर्ष पहिले विवाह गरेकी थिईन् । राष्ट्रपति भण्डारी केही बेरमै अस्पताल पुग्ने कार्यक्रम तय भएको छ ।बाँकी
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको...बाँकी