विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । ‘मिटर र प्रिन्टर मेशिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ,’ उनले भने । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन...बाँकी
इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँके। त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। निर्वाचन...बाँकी
नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त...बाँकी
आइतबार भारतमा एक महिनादेखि जारी लोक सभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणाम र निर्वाचनका विभिन्न तथ्याकं बाहिर आउने क्रम जारी छ । भारतमा राजनीतिक दलले चुनावी प्रचारको लागि फेब्रुअरीदेखि हालसम्म फेसबुक र गुगल आदी डिजिटल मंचमा ५३ करोड भारु भन्दा बढी खर्च गरेको तथ्याकं सार्वजनिक भएको छ ।...बाँकी
लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागूऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नम्बर ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान...बाँकी
प्रमुख विपक्षी दल नेपाली कांग्रेस कांग्रेसले कम्युनिस्ट सरकारको कामकारबाही र मन्त्री तथा मन्त्रालयहरूको अनुगमन गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ । कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका...बाँकी
कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्षका छोराले थाहाकर्मी एवं पत्रकार रमेश रावललाई ज्यान मार्ने धम्की दिएका छन् । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा विशाल विष्टले पत्रकार रावललाई सोमबार दिउँसो ठिक ३ बजे फोन गरी ज्यान मार्ने धम्की दिएका हुन्। मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको पहिले समाचार लेख्ने हात...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नका लागी कसैले आफुलाई दश लाख रुपैया दिए मारिदिन्छु भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डिल्लीबजारबाट लालबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङ सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्चालन गर्दै आईरहेको अपराध महाशाखा...बाँकी