हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले मंगलबार ३ नम्बर प्रदेशका स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारका पदाधिकारीबीच भएको अन्तरक्रियाको प्रसङ्गलाई फरकफरक कोणबाट समाचार छापेका छन् , आजको हेटौंडा सन्देश दैनिकले ढुङ्गागिट्टी बालुवाको व्यवस्थापनमा प्रदेश ३ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै आजको समृद्ध समाज दैनिकले ठेकेदारको भाषा नबोल्न जनप्रतिनिधिलाई मुख्यमन्त्री...बाँकी
प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ। सरकारले दुई वर्षअघि नै बालुवाटारमा...बाँकी
सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके। नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु...बाँकी
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ। पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन्...बाँकी
सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे । सार्वजनिक लेखा समिति बैठकमा सत्तारूढ नेकपाका सांसद लेखराज भट्टले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेट अन्त्य भएको हल्ला गरे पनि व्यवसायी समितिको मनोमानी अझै उस्तै...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएर प्रकाशित गरेका छन् । प्रदेश सरकारप्रति शंका नगर्न मुख्यमन्त्री पौडेलको आग्रह, प्रदेश विकासको खाका तयार, कपडा उद्योगमा अझै राजनीतिलगायतका शीर्षकका समाचार पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । प्रदेशको बजेट कार्यान्वयनमा समस्या प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत जिल्लास्तरमा कोष तथा लेखा...बाँकी
सरकारले आर्थिक वर्ष २०७५र२०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा निब्र्याजी र सहुलियत ऋण उपलब्ध गराउन ऋण वितरण निर्देशिका, २०७५ को मस्यौदा तयार पारिएपछि यो पक्कापक्की नै भएको हो । उक्त निर्देशिकामा...बाँकी
काठमाडौँ — निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री...बाँकी