भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ । हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् । २५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले प्रदेशको पाँच वर्षीय आवधिक योजना बन्दै गरेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । प्रदेशको आवधिक योजना बनाउन हिजोदेखि हेटौंडामा सोच कार्यशाला सुरु भएको समाचार सबै पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । प्रदेश ३ ले योजना बैंकबाट काम गर्ने, हेटौंडा बन्दैछ फूलैफूलको सहर, तेजाव छ्याप्ने पाँचवर्षदेखि...बाँकी
हेटौंडा — बसाइँसराइ र बोर्डिङ स्कुलप्रतिको आकर्षणले मकवानपुरका दुर्गम गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मिलाउने योजना बनाउन थालिएको छ । यो क्षेत्रका विद्यालयले यस्तो योजना बनाउन लागेका हुन् । हाल कुनैमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ । कतै एक शिक्षकले ३ विद्यार्थी पढाएका छन् । कैलाश गाउँपालिका—५ कालिखोला स्थित कालीदेवीमा प्राविमा...बाँकी
ओखलढुंगा- कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस । यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमाथि मुद्धा लाग्न सक्छ । यहाँ यस्तै किसिमको घटना भयो । पैसा उठाउनु आएका एक कम्पनीका ३ कर्मचारीलाई दुराशय राखी कर्तव्य ज्यान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको...बाँकी
मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार...बाँकी
कपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ । हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दुईवटा दैनिक पत्रिका हामीलाई प्राप्त भएको छ । दुई पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजका स्थानीय पत्रिकामा पेट्रोलियम पाइपलाइन हेटौंडा हुँदै, टिष्टुङ महोत्सवलाई छिमेकीको साथ, निर्माण व्यवसायी संघको महासचिवमा मल्ल विजयी, मर्निङ वाक गरेर मनाइयो प्रदेश राजधानीमा मुटु दिवस, उत्पादनमुखी काममा...बाँकी
तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी...बाँकी