मकवानपुरका ६ वटा व्यवसायी संस्थाले सरकारले लगातार बढाएको लकडाउनको असर ब्यवसायीक क्षेत्रमा गम्भिर रुपमा परेको भन्दै माग गरेका छन् । व्यवसायी संस्थाले निकालेको संयुक्त विज्ञप्तीमा उद्योगी व्यवसायीलाई राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिलाई शुन्य समय मानी बैंकको ब्याज पूर्ण मिनाहा गर्नुपर्ने, बैक र्कजा पुर्नतालिकिरण र साबिक दरमा कम्तिमा ५ प्रतिशत...बाँकी
काठमाडौँ — संयुक्त अरब इमिरेट्स ९यूएई०ले एयर अरेबियामार्फत् नेपाली कामदारलाई शुक्रबार पठाउने प्रस्ताव गरेको छ । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा छ । यूएईस्थित नेपाली दूतावासले एक सय ७९ जना नेपालीलाई यूएईले नेपाली कामदार पठाउन लागेको भन्दै उडानको अनुमति दिन परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको...बाँकी
काठमाडौँ — उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ । बिहीबार काठमाडौंको न्युरोडमा खोलिएका पसल तस्बिर स् इलिट जोशीरकान्तिपुर राजधानीमा उद्योगीरव्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का एक मजदुरले आत्महत्याको प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना दिई केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेको हो । ती पुरुषको चार छोराछोरी रहेका...बाँकी
डोटीमा एकै दिन दुई महिलाले क्वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छिन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडास्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्। दिपायल सिलगढी नगरपालिका-२ खुल्लेखमा घर भएकी आउजीले...बाँकी
सुर्खेतमा क्वारेन्टिनमा बसेर घर फर्किएका एक युवाको मृत्यु भएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जनतामाविविद्यापुरको क्वारेन्टाईनमा बसेर घर फर्किएका एक युवाको बिहीवार मृत्यु भएको हो। उनी यही जेठ ७ गते भारतबाट आएका थिए। उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो। उनको आरडिटी परिक्षणमा रिर्पोट नेगेटिभ देखीएको थियो। पञ्चपुरी नगरपालिका वडा...बाँकी
हेटौंडा उपमहानगरपालिका–१८का बरौलि खोलामा निर्माण गर्न नसकिदै भत्कीएको छ । हर्नामाडी दोभानचौर र रामधुनी जोड्ने पुल निर्माण गर्दागर्दै भत्कीएको हो । उनीहरुले पुल निर्माण गर्दा सावधानी नअपनाएको प्रति रोष प्रकट गरेका छन् । ढलान गर्ने क्रममा भत्कीएको कारण एकजना घाईते समेत भएको र उनको सोहि स्थानमा रहेको मेडिकलमा उपचार भएको...बाँकी
मौसम पूर्वानुमान महाशाखाले हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ । यस्तै, दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुको केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको...बाँकी