समाज

सालकको खपडा सहित मकवानपुरबाट ३ जना पक्राउ

दुर्लभ वन्यजन्तु सालकको खपडा सहित मकवानपुरबाट ३ जना पक्राउ परेका छ । । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३२ वर्र्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्र्षीय अबमिकल घलान र चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेको जिल्ला...बाँकी

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी परीक्षणमा नेगेटिभ आएपछि उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएसँगै उनको पिसिआर...बाँकी

मकवानपुरमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गणेशमान मार्ग अन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा जेसीबी दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका –४ का ३२ वर्षिय पूर्णध्वज केसीको काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ना १ क ७२९३ नम्बरको जेसीबी अनियन्त्रित भएर दुर्घटना...बाँकी

राक्सिराङका मृतकको परिवारलाई बानियाँको सहयोग

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले राक्सिराङ गाँउपालिकामा हावाहुरीका कारण ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरेका छन् । बानियाँले ज्यान गुमाएकाहरु मध्ये बिरमाया चेपाङ र आयुस मगरको परिवारलाई १०÷१० हजार रुपैया किरिया खर्च दिएका छन् । त्यस्तै राक्सिराङ गाँउपालिकाको...बाँकी

निर्माण व्यवसायी संघले निर्माण सामाग्रीमा मुल्य वृद्धि रोक्नुपर्ने माग गरे

हेटौंडाः निर्माण सामाग्री र ढुवानी भाडामा अप्रत्यासित मुल्य वृद्धि भएपछि निर्माण व्यवसायी संघ मकवानपुरले पहिले कै मुल्यमा निर्माण सामाग्री र ढुवानी भाडा कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ । जेस्ठ २२ गते बिहिबार निर्माण व्यवसायी संघले बुझाएको ज्ञापनपत्रमा मुल्य वृद्धिले सर्वसाधारण नागरिक र निर्माण व्यवसायीहरु मर्कामा...बाँकी

म्यानमारबाट भोलि २६ जना नेपाली नागरिक घर फर्किदै

हेटौंडाः कोरोना भाईरस (कोभिड –१९) ले विश्व नै त्रसितमा रहेको छन् । नेपालका अधिकांश नेपालीहरु विदेशमा अलपत्र छन् । लकडाउनको कारण विदेशमा फसेका नेपालीहरुको उद्धार गर्ने क्रममा भोली म्यानमारबाट २६ जना नेपाली स्वदेश आउने भएका छन् । नेपाल आउने टोलीमा गत फागुन ७ गते विश्व साईकल यात्रामा निस्केका विक्रम भारती...बाँकी

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० जना पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट...बाँकी

नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुग्यो

बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार पीसीआर...बाँकी