समाज

युएईबाट आएका ६ जना हेटौंडा आइपुगे

युएईबाट नेपाल आएकामध्ये ६ जना मकवानपुरका रहेका छन् । उनिहरु हेटौँडा आईपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले समन्वय गरि हेटौँडा ल्याएको हो । हाल उनीहरुलाई हेटौँडा १० को गोरक्षश्वरमा रहेको क्वारेन्टाईन परिसरमा राखिएको छ । आएकाहरु मध्ये २ जना हेटौँडा उपमहानगरपालिकाका, मकवानपुरगढीको एकजना, थाहा नगरपालिकाको १ जना, मनहरी गाउँपालिकाको १...बाँकी

बर्षाको कारण भिमफेदी सुरुङ मार्ग अवरुद्ध

बर्षाका कारण मकवानपुरको भीफमदी गाउँपालिका वडा नम्वर ६ मा पर्ने सडकखण्डमा पहिरो खसेको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा– भिमफेदी र कुलेखानी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको हो। आज शनिवार विहान पहिरो खस्दा दुवै तर्फी बाटो अवरुद्ध भएको र बाटो खुलाउने प्रयास...बाँकी

कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो

नेपालमा शुक्रबार एकै दिन २७८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा। विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्। यससँगै नेपालमा जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको छ। हालसम्म देशका ६८ जिल्लामा कोरोना फैलिएको छ। मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा ११ जना महिला...बाँकी

कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुग्यो

कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको जनाएका हुन् । पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा कोसी अस्पताल विराटनगरबाट २७ छन्...बाँकी

राक्सिराङको स्वास्थ्य चौकीमा ताजा तरकारी

राक्सिराङ गाउँपालिका ५ स्थित चैनपुरको स्वास्थ्य चौकीले गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाइ लक्षित गरी करेसाबारी तयार पारेका थिए । उक्त करेसाबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरिएका छन् । पोषणका दृष्टिले पछाडि परेका चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा कुपोषणको समस्या भोग्दै आएको छ । गर्भवती, सुत्केरी तथा गाउँपालिकामा...बाँकी

गोर्खा लाहारी कारखाना बन्द गर्न कर्मचारीको माग

 हेटौंडाः  नेपालट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले धुम्रपान जन्य वस्तु (चुरोट) उत्पादन गर्ने हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित गोर्खा लाहारी प्रा.ली. नामको कारखाना गत बैशाख १७ गते देखि निर्वाध संचालनमा आएको भनि संयुक्त रुपमा प्रेस विज्ञप्ति गरेका छन् । सरकारले गरेको निर्देशनको गलत फाइदा...बाँकी

बकैया गाउँपालिका–३ जलजलेमा जिव दुर्घटना हुँदा पाँच घाइते

मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । हात्तिसुँडेबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज २९७२ नम्बरको जिप दुर्घटना हुँदा घाइते हुनेमा बकैया–८ बस्तीपुरका ४८ रामबहादुर गोले, ४० वर्षीया सुनिता योञ्जन, २४ वर्षीया सम्झना योञ्जन, ३७ वर्षीय जीतबहादुर गोले र ४५ वर्षीय बुद्धिलाल गोले रहेका...बाँकी

कोरोना संक्रमितलाई ट्याक्टर चढाएर अस्पताल पठाइयो

  धनकुटामा कोरोना संक्रमण पुष्टि भएको आठौं व्यक्तिलाई ट्याक्टरमा चढाएर अस्पताल पठाइएको छ। रोजगारीका लागि भारत गएर गत १३ गते आएका शहीदभूमि गाउँपालिका–७ का २७ वर्षीय ती युवालाई उपचारका लागि ट्याक्टरमा राखेर पठाइएको हो। शहिदभूमि गाउँपालिका–१ धापस्थित आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेको ती युवाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा...बाँकी