समाज

हेटौंडामा रात परेपछि अटो भाडा दोब्बर

हेटौंडा–२ मानसचोकबाट भीमफेदीका अक्कल बहादुरले बसर्पाक जान अटो रोकेर चालकले सोध्नु भयो, ‘बसपार्क पुगेको भाडा कति, चालकले ५० रुपैयाँ लाग्ने बताउनु भयो । अक्कल बहादुरले त्यसमा नचढ्ने बताएपछि फेरि अर्को अटो रोकेर त्यही प्रश्न गर्दा अटो चालकले ५० रुपैयाँ नै लाग्ने उत्तर दिनु भयो । अक्कल बहादुरले फेरि सोध्नु भयो,...बाँकी

मकवानपुरगढीबाट उत्खननमा २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा

मकवानपुरगढी गाउँपालिकाबाट २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिईएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित खैरेनी खोलाबाट एक्साभेटर र टिपर लिईएको हो । डिभिजन वन कार्यालय मकवानपुरले मापदण्ड बाहिर रही अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिएको जनाईएको छ...बाँकी

ललितपुर महानगरले मास्क उत्पादन गर्न थाल्यो

काठमाडौं :  विश्वमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाली बजारमा मास्क र स्यानिटाइजर अभाव हुनुका साथै कालोबजारी बढेको छ। जसकारण १० रुपैयाँमा पाइने सामान्य मास्कलाई सर्वसाधारण ४०÷५० रुपैयाँ तिर्न बाध्य छन्। पैसा तिर्दा पनि मास्क नपाइरहेको अवस्था छ। यही अवस्थालाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाले आफैंले मास्क उत्पादन थालेको छ। महानगरपालिकाले...बाँकी

कोरोना भाइरस स् नेपालमा ४५० जनाको स्वास्थ्य परीक्षण, एकजनामा पोजेटिभ

काठमाडौं : नेपालमा अहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्‍वका १२० देशमा पुगिसकेको कोरोना भाइरसबारेमा मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य परीक्षणसहितका काम भइरहेका छन्। हालसम्म ४५०...बाँकी

कोरोनाको त्रास स् मास्क लगाएर परीक्षा दिँदै विद्यार्थी

डडेल्धुरा : कोरोना भाइरस ( कोभिड–१९ ) को त्रासका कारण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षा शुरू भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा धमाधम परीक्षा भइरहेका हुन्। डडेल्धुरास्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको भएपनि कोरोना भाइरसका कारण फागुन २७...बाँकी

कोरोना रोक्न नेपालीलाई विदेश जान नदिऊँ, बाहिरबाट आउनेलाई रोकौँ

काठमाडौं : विश्‍वका १२० देशमा पुगिसकेको कोरोना भाइरस रोकथामको फितलो तयारी गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुलाई सरकारमाथि प्रश्‍न उठाएका छन्। प्रतिपक्षी दलका सांसदहरुकै भनाइलाई साथ दिँदै सत्तारुढ सांसदहरुले पनि कोरोना भाइरस ९कोभिड(१९० रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका हुन्। संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल...बाँकी

भारतले नेपालसँगका साना नाका बन्द गर्ने संकेत

नयाँदिल्ली — भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने संकेत गरिएको थियो । ‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु...बाँकी

काभ्रेमा माइक्रो र ट्रक ठोक्किँदा, ५ घाइते

काभ्रे : काभ्रेमा माइक्रोबस (हाईस) र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४१८७ माईक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नं। ३–०३–००१ ख ०१९४ नम्बरको मालवाहक ट्रक बिहीबार जिल्लाको धुलिखेल नगरपालिका–३ स्थित अरनिको राजमार्गमा दुर्घटनामा परेको हो। घाईतेहरुको...बाँकी