समाज

सार्क देशका उच्च नेतृत्वलाई मोदीको प्रस्ताव : कोरोना भाइरसविरुद्ध मिलेर लडौं

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई प्रस्ताव राखेका छन्। उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्। सार्क सदस्य राष्ट्रहरुले भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन...बाँकी

रोनाल्डिन्हो छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गर्ने

नक्कली पासपोर्ट प्रकरणमा हाल पाराग्वे जेलमा रहेका पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ४ मिलियन युरो खर्चिने भएका छन्। भाइ रोबर्टोसँग नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट निकाल्न वकिल मगाउन खर्च गर्ने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रोनाल्डिन्हो र उनका भाइ रोबर्टो नक्कली कागजात...बाँकी

स्याललाई हानेको गोली लागेर एकजना घाइते

दैलेख : जिल्लाको नौमुले गाउँपालिका २ मा स्याल धपाउँन हानेको गोलि लागेर एक जना घाइते भएका छन्। बाख्रा चराउन जंगल गएको बेला स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाही घाइते भएका हुन्। स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर शाहीको हात...बाँकी

प्रधानमन्त्री ओलीको आजै डिस्चार्ज

काठमाडौं : दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट आजै डिस्चार्ज गरिने भएको छ। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको मिटिङसमेत बोलाइएको थियो। हालसम्म प्रधानमन्त्री ओलीको पूर्णस्वास्थ्य लाभपछि आज साँझ डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ। यता प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह...बाँकी

तमोरमा बेपत्ताको ७ दिनपछि शव फेला

धनकुटा : तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नं।–१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ दिनपछि मृत अवस्थामा फेला पारेको शसस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्याले जानकारी दिए। शर्मा गत...बाँकी

उतरी मकवानपुरमा बेवास्ताले मासिँदै गुराँस

उतरी मकवानपुरको चिसो क्षेत्रामा राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएका हुन्छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथवरपरका जंगलमा फुलेका लालिगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्यउनु स्वभविक नै हो । टिष्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरु बेहुली झराताम्य देखिन्छ । त्यसैले लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्वीर कैद गर्नमा ब्यस्त देखिन्छन्...बाँकी

६ हजार ३ सय ५० ले लिए राहदानीको सिफारिस

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालू आर्थिक वर्षका साउन देखि माघ महिनासम्म ६ हजार ३ सय ५० जनाले राहदानीको लागि सिफारीस गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले .साधारण तर्फ ३ हजार ५ सय ७७ जनाका द्रुत तर्फ २ हजार ८ सय ३६ जनाको राहदानीका लागि सिफारीस गरिएको जिल्ला प्रशासन कार्यालय...बाँकी

प्रतिक्षालयमै जीबन विताउदै वृद्ध

हेटौंडा÷छोराछोरीको माया चाहिने वेलामा एक वृद्ध प्रतिक्ष्ाँलयमा आश्राय लिएर वसेका छन । छोराछोरी छन । तर उनका हेरविचार गर्दैनन् । छाप्रँे थियो त्यो पनि पहिरा पुरिदियो । हेटौडा उपमहागनरपालिका—११ स्थित नवलपुरमा ६६ वर्षीय रुद्रवहादुर नेपाली विगत तीन वर्षदेखि प्रतिक्ष्ाँलयलाई वस्ने ठा“उ वनाएका छन् । उनको छाप्रँ नवलपुरमा नै थियो ।...बाँकी