हेटौंडा उपमहानगरपालिकाले भ्युटावर निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षमा पयर्टनको भौतिक पूर्वाधार स्वरुप भ्युटावर बनाउने योजना अनुसार काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले पर्यटनक लागि चालु आर्थिक वर्षमा ४३ करोड ७५ हजार पर्यटनका लागि बजेट बिनियोजन गरेको छ । जसमध्ये उपमहानगरभित्र भ्युटावर निर्माण गर्न २ करोड बजेट...बाँकी
बागमती प्रदेशको राजधानी हेटौंडामा आकाशे पुलको आवश्यकता देखिएको छ । राजधानी भए संगैै बजारमा बढेको सवारी चाप तथा जनसंख्याको चाप बढिरहेको छ । हेटौंंडाको सिमाचोक तथा नजिकै बुद्ध चोक मा आकाशे पुलको आवश्यकता देखिएको छ । साघुरो सडक तथा व्यस्त बजारले यँहा दैनिक पैदल यात्रुहरु जोखिम मोलेर बाटो काट्न बाध्य...बाँकी
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर बालुवाटार फर्कंदै । तस्बिर स् स्वरुप आचार्य प्रधानमन्त्री...बाँकी
हेटौंडा/हेटौंडामा रहेको कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआईटी) र नेशनल एलाइन्स अफ मास्टर एजुकेशन (नेम) इन्स्टिच्युटले मकवानपुरका हरेक सामुदायिक विद्यालयमा ३० हजार रुपैंयाको छात्रवृत्ति प्रदान गर्ने भएको छ । एक बिद्यालय एक छात्रवृत्ति अभियान अन्तर्गत जिल्लाका हरेक विद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको छात्रबृत्ति अभियान सुरु...बाँकी
हेटौंडा उपमहानगरपालिका भएर बग्ने कर्रा खोलाको किनारबाट बाटो खोल्न हेटौडा उपमहानगर पालिकाले देखाएको अग्रसरलाई निरन्तरता दिन हेटौंडा उपमहानगर पालिका वडा नम्बर ९ काटोल विकास सस्थाहरुले चासो देखाएका छन् । स्थानिय सरोकारवालाहरु र टोल विकास सस्थाका प्रतिनिधिको शनिवार भएको भेलाले शान्ति चोक टोल विकास सस्था अध्यक्ष बद्रि आर्चायको संयोजकत्वमा करिडोरमा पर्ने...बाँकी
मकवानपुर जिल्लामा समुदायबाट संचालित हेटौंडा ओपन स्काउट क््रयूको नव प्रवेशी रोभर रेन्जर स्काउटहरुको दिक्षान्त समारोह सम्पन्त्र भएको छ । क्यूका अध्यक्ष बुद्दिनाथ न्यौपानेको सभाअध्यक्षता तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा २५ जना रोभर रेन्जर दिक्षित धएका हुन । विगत ७ बर्ष देखि युवा स्काउट...बाँकी
मकवानपुरको मनहरी गाउँपालिकामा दादुरा–रुबेलाको खोप अभियान आज शनिबारबाट संचालन हुने भएको छ । आजबाट ९ गतेसम्म सञ्चालन हुने रुबेला खोप अभियान गाउँपालिकाभित्रका ९ वटै वडामा संचालन हुने भएको हो । उक्त खोप ९ महिनामाथि र ५ बर्षमुनिका सबै बालबालिकालाई अनिवार्य रुपमा लगाइनेछ । मनहरीका ९ वटै वडामा गरी ४ हजार...बाँकी
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । गत मंगलबार बिहान साढे ८ बजे विद्यालय हिंडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन् । कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमती वर्ष २३ की...बाँकी