समाज

बाल सुधार गृहमा सुध्रिदै ४२ बालक

हेटौंडा÷हेटौंडा उपमहानगरपालिका— ११ स्थित थानाभ¥याङ्मा रहेको बालसुधार गृहमा आईतवार सम्ममा ४२ जना बालक रहेका छन् । बालविज्याई गरेका कारणले उनीहरुलाई सुधार गृहमा राखिएको हो । कर्तव्य ज्यान,वलात्कार, लागुऔषध जस्ता कानुनको विज्याई गरेकाले उनीहरुलाई यहा“ राखिएको हो । सम्वन्धी अदालतले बालविज्याई गरेका १८ बर्ष भन्दा मुनिका बालकहरुलाई बालसुधार गृहमा राख्ने आदेश...बाँकी

यी हुन् कोरोना रोकथामका लागि सरकारले गरेका १९ निर्णय

काठमाडौं : कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पहल थालेको छ। बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ। निर्णय अनुसार तेस्रो मुलकबाट हवाई मार्गहुँदै नेपाल आउने व्यक्तिले १४ दिन क्वारेन्टीनमा बस्नु पर्ने छ। त्यस्तै भारतको भूमी हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न पाइने छैन्। नेपाली कामदारका...बाँकी

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

कञ्चनपुर : भीमदत्त नगरपालिका–२ भाँसी ब्रह्मदेव लिंकरोडमा मोटरसाइकल दुर्घटनामा दुईजना मृत्यु भएको छ। बिहीबार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए। सुरजको घटना स्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो...बाँकी

सुनको मुल्य घट्यो

साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्यमा भारी गिरावट आएको छ ।आज शुक्रवार एकै दिन सुनमा ३ हजारले गिरावट आएको हो । हिजो बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रवार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।तेजावी सुन प्रतितोला...बाँकी

परीक्षामा सामेल विद्यार्थीहरुलाई मास्क, सेनेटरी प्याड वितरण

हेटौंडा उपमहानगरपालिका कार्यालयले चैत पहिलो हप्तादेखि सुरु हुने एसइइ परीक्षालाई लक्षित गर्दै हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । चैत ६ गतेबाट हेटौंडाको एसइइ परिक्षा केन्द्रमा हेटौंडा उपमहानगरले स्वास्थ्य सामग्री सहितको हेल्प डेस्क स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्य उपचारको लागि सहयोग गरिने तयारी गरेको हो । सबै परीक्षा केन्द्रहरुमा...बाँकी

बाँकेमा सवारी दुर्घटना : दुई दिनमा दुईकै मृत्यु

बाँके : सवारी दुर्घटनामा परी कोहलपुरमा दुई दिनमा दुई जनाकै मृत्यु भएको छ। बिहीबार बिहान कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि बस र अटो रिक्सा ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ। विपरीत दिशाबाट आएको भे१ख २१२९ नम्‍बरको माइक्रो बस र भे१ह १६५३ नम्‍बरको अटोरिक्सा एकापसमा जुध्दा बैजनाथ गाउँपालिका–२, मकैबारीका...बाँकी

फागुन २९ गते – नेपाली फुटबलको कालो दिन

काठमाडौं , २०४४ साल, फागुन २९ गते । स्थान, दशरथ रंगशाला । त्रिभुवन च्यालेन्ज सिल्डको फाईनल खेल थियो । मैदानमा जनकपुर चुरोट उद्योग कारखाना र मुक्ती जोद्या बंगलादेशको टिम थिए । फाइनल खेल सुरु हुँदै थियो । रंगशाला परिसर भरिभराउ थियो । पुरै उपत्यका त्रिपुरेश्वरमा ओर्लिए जस्तो । दर्शक दिर्घामा...बाँकी

उपमहानगरपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य चौकी

हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्य चौकी स्थापना गरि सेवा दिन सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडा–१० मा रहेको हेडम्वा शहरी स्वास्थ्य केन्द्र र हेटौंडा–१९नेवारपानीमा शहरी स्वाथ्य केन्द्रको उद्घाटन गर्नुहुँदै १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको जानकारी दिनुभयो । नगरका नागरिकलाई...बाँकी