काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई समूहबीच झडप भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबीच झडप भएको हो । घटनामा दुई जना घाइते छन् । घाइते हुनेमा कमल पन्त र लक्ष्मी बोगटी रहेको नेविसंघका नेता विकास भण्डारीले बताए । उनीहरुलाई उपचारका लागि सानेपास्थित...बाँकी
हेटौंडा : ८ जना भारतीय पर्यटकको मृत्यु भएको दामनको एभरेष्ट पानोरमा रिसोर्टको मापदण्ड जाँचबुझ गरी कारबाही गर्न प्रदेश सांसदले माग गरेका छन् । बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले भ्रमण वर्षको उत्साहमा रहँदा पहिलो गासमै ढुंगा परेको बताइन् । उनले ८ जना भारतीय पर्यटकको...बाँकी
रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । ना १ झ ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित उनीहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवागढी नजिकै रहेको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । पक्राउ पर्नेमा ५...बाँकी
हेटौंडाः बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले सुशासन मुखमा नभई व्यवहारमा लागुहुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले भ्रष्टाचारको जालो हरेक क्षेत्रमा रहेको भन्दै यसको न्यूनिकरणमा जोड दिन प्रदेश सरकारले काम गर्नुपर्ने...बाँकी
नुवाकोट — लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ । काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा पर्ने फेदीभन्दा ३ किलोमिटर तल फेला परेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी...बाँकी
हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चार जना अग्रजको पूर्ण कदको सालिक स्थापना गरिएको हो । तिनमा सर्वमान्य नेता एवं २०४६ सालको...बाँकी
काठमाडौँ : अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो । अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ । अब त्यहि...बाँकी
गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको...बाँकी