मंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंका उत्पन्न भएको छ। होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ (पहिलो संशोधन) नियमावली, २०७१ को धारा ६ को पहिलो दफा “क” बमोजिम नै पर्यटक स्तरको लजको मापदण्ड नपुगेको देखिन्छ। धारा ६ मा पर्यटकस्तरको लज...बाँकी
दुर्लभ वन्यजन्तु सालकको खपडा २ किलो १९० ग्राम सहित तिन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका वडा नं १ बस्ने बर्ष ३० को गौरव गौतम, वडा नं १ कै बर्ष ३१ को कृष्ण बहादुर गोले र वडा नं ११ बस्ने बर्ष ४८ को...बाँकी
मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएको छ । थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिर्सोटमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले बताए । उनका अनुसार घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको...बाँकी
हेटौंडा: १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले जितेको छ । मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आइतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल...बाँकी
हेटौंडा ः हेटौंडा उपमहानगरपालिका २ मा रहेको सिद्धार्थ उच्च माध्यामिक विद्यालयले ४४ औं वार्षिकोत्सव भव्यताको साथ मनाउने भएको छ । प्रत्येक वर्ष माघ ८ गते मनाउँदै आएको वार्षिकोत्सवमा यो वर्ष भव्य रुपमा मनाउने तयारी गरेको विद्यालयले जनाएको छ । वार्षिकोत्सवको अवसरमा भोली सोमबार विहान ८ बजे विद्यालय र हेटौंडा उपमहानगरको...बाँकी
काष्ठजन्य सामग्रीको व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघकोे पाँचौं साधारणसभा तथा तेश्रो महाधिवेसनबाट हेटौंडेली व्यवसायी रामप्रसाद न्यौंपाने सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौराहमा भएको महासंघकोे पाँचौं बार्षिक साधारण सभा तथा तश्रो महाधिवेसनबाट न्यौंपानेको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी निर्वाचीत भएको छ । महाधिवेसंंघको बरिष्ठ...बाँकी
हेटौंडाः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तगर्तको दोस्रो चरणको तालिम हेटौंडामा सुरु भएको छ । वन्डरफुल ट्रेनिङ एण्ड कन्सलटेन्सी प्रालिको संयोजनमा भएको तालिमको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उपमेयर लामाले तालिमले सिप विकास मात्रै नभई, सामाजिक सचेतना,...बाँकी
हेटौंडा : मकवानपुर जिल्लामा थारु जाती र मगर समुदायले माघी पर्व मनाएका छन् । थारु समुदायले उल्लासका साथ मनाउने माघी पर्व हेटौंडामा पनि मनाईदै आएको छ । गत सालबाट हेटौंडामा प्रत्येक माघ १ गते थारु महोत्सव हुने गरेको छ । बुधबार हेटौंडाको भुटनदेवी चौरमा थारु महोत्सव भव्यताको साथ भएको छ...बाँकी