समाज

राक्सिराङ्ममा बोलेरो दुर्घटना: २ जनाको मृत्यु एक गम्भिर घाइते

 हेटौंडाः राक्सिराङ गाउँपालिका स्थित मैनटारमा आज दिउँसो बोलेरो दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मनहरीबाट सरिखेत पलाँसे जादै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । मृत्यु हुनेमा राक्सिराङ ३ का १३ वर्षिय रिजन तितुङ रहेको र अर्का...बाँकी

खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाए नेपाललाई बधाई सन्देश

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा...बाँकी

आज पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२।३० बजे बालुवाटारमा बस्ने...बाँकी

आजको मौसम

देशभरको मौसम सोमबार सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । यस्तै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन् ।...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित संख्या २१ हजार बढी

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार नाघेको छ । आईतबार प्रदेशभर ८ सय ४६ मा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संगै बागमतीमा संक्रमितको संख्या २१ हजार ७० पुगेको छ । यसैगरि बागमती प्रदेशमा...बाँकी

वीरगन्जमा थप चार कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एकरएक जना छन् । तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान...बाँकी

६ महिनापछि सुरु भयो आन्तरिक उडान

 लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो । काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४ ६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । ५...बाँकी