समाज

सुबिसु भवनमा लागेको आगो नियन्त्रणमा

केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको बालुवाटारस्थित कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । यद्यपि आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन । काठमाडौं महानगरपालिका, त्रिभुवन विमानस्थल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । आगो...बाँकी

४० हजार नक्कली नोट सहित एक किशोर पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार बिहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले हजारका ४० नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरीद गर्ने क्रममा एक हजारको नोट नक्कली...बाँकी

विप्लव समुहका केन्द्रिय सदस्य सहित ३ जना पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका २ का ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरिएको हो । केन्द्रीय सदस्य बोहरालाई मंगलबार राति १० बजे त्रिवेणी गाउँपालिका-६, मुरुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले विप्लवका...बाँकी

पत्रकार पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्ष जेल १

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आत्मह*त्या गर्न बाध्य पार्ने व्यक्तिलाई कानुनी दायरमा ल्याइने बताएका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आइजीपी खनालले यस्तो बताएका हुन्। आइजीपी खनालले भने, आत्मह*त्या गर्न उत्प्रेरित गर्नेलाई कानुनी दायरमा ल्याएका छौं। अब प्रहरी यसतर्फ पनि अगाडी बढेको छ। जबरजस्ती करणी र महिला हिंसाका मुद्दामा...बाँकी

राजधानीको बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी

राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। आगलागी भएको स्थानबाट नेपाल...बाँकी

रवि लामिछानेका कारण पत्रकार पुडासैनीले आत्महत्या गरेको खुलासा, यस्तो छ आत्महत्याको सन्देश

चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्महत्या रोज्नुको कारणबारे बताएको अडियो भेटिएको घटनास्थलबाट माउन्टेन...बाँकी

यात्रु ठग्ने १३ हजार ट्याक्सी चालक कारबाहीमा

ट्राफिक प्रहरीले विभिन्न बहाना बनाई यात्रु ठग्ने उपत्यकाका १२ हजार ७४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष ०७५–७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो । ट्याक्सी प्रयोग गर्दा बढी...बाँकी

पहिरोका कारण ९ घर विस्थापित, २२ भन्दा बढी घर उच्च जोखिममा

 अविरल वर्षाका कारण पहिरो जाँदा त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा नौ घर विस्थापित भएका छन् । बस्तीमाथिको खेतबारी भलसँगै बग्न थालेपछि २२ भन्दा बढी घर उच्च जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन् । वर्षातले धुस्कुनको फागु, चित्रेपाटी, फापरचौरलगायतका बस्तीमा त्राहीमाम मच्चिएको स्थानीय विद्यालयकी प्रधानध्यापक अप्सरा खड्काले बताइन् । ‘विस्थापित कहाँ जाने अन्योलमा...बाँकी