समाज

झापामा चट्याङ लागेर एकको मृत्यु

भद्रपुर नगरपालिका-६ मा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । नयाँबारीका ३२ वर्षीय भीमर्षीय भीम राजवंशीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान २ः०० चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका...बाँकी

मसानघाटलाई पायक पारेर वडा कार्यालय ! , केन्द्रमा विवाद

कुनै पनि सरकारी निकायको केन्द्र तोक्दा के–के कुरालाइ ध्यान दिइएला ? जनसंख्या, भुगोल र सबैको सहजता । धेरैजसो सरकारी निकायले यिनै मापदण्डलाई आधार मानेर केन्द्र तोक्छन् । केन्द्र यस्तो ठाउँमा तोकिन्छ, जहाँ सम्बन्धित कार्यालयबाट सेवा लिने बहुसंख्यक नागरिकलाई पायक परोस् । तर प्यूठानको झिमरुक गाउँपालिका–८ को वडा कार्यालय यस्तो ठाउँमा...बाँकी

भैरवडाँडा जाने बाटो स्ल्यब ढलान आजबाट सुरु

करिब दश लाख रुपियाँ लगातमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१, भैरवडाँडा जाने बाटोमा स्ल्याब ढलान सुरु भएको छ । करीब एक सय पाँच मिटर सडक स्ल्याब ढलान शुक्रबारबाट सुरु भएको हो । ढलानको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले भैरवडाँडा पर्यटकीय र धार्मिक गन्तव्य भएका कारण त्यसक्षेत्रका लागि आवश्यक थप...बाँकी

तलब नपाउँदा आयुर्वेद अनुसन्धान केन्द्रका कर्मचारी आन्दोलनमा

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले चार महिनादेखि तलब नपाएपछि कार्यालयमा तालाबन्दी गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको उक्त अस्पताल तथा अनुसन्धान केन्द्रमा उनीहरूले गत चैत २९ गतेदेखि तालाबन्दी गरेका हुन् । तलब नपाएको, संस्थाको व्यवस्थापन भद्रगोल भएकोले व्यवस्थापन गर्न र कर्मचारीको स्थायित्व तथा भविष्य स्पष्ट पार्नुपर्ने माग गर्दै ६३ कर्मचारीले तालाबन्दी...बाँकी

प्रदेश नं ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

काठमाडौँ : तीन नम्बर प्रदेश सरकारले प्रदेश नं ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी उद्योग, पर्यटन, वन तथा वातावरणद्धारा निर्माण गरिएको ब्राण्ड चिन्ह प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५÷७६ को स्वीकृत कार्यक्रममा प्रदेश...बाँकी

एनआरएनले प्रदेश तीनमा कृषि बजार निर्माण गर्ने

हेटौंडा : गैरआवासीय नेपाली संघले प्रदेश तीनमा आधुनिक कृषि बजार निर्माण गर्ने समझदारी गरेको छ । उक्त परियोजना निर्माणको लागि आज भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी (एमओयु) भएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए । दुई अर्ब रुपैयाँ बढि खर्चेर ‘मुना आधुनिक कृषि बजार’ नाम...बाँकी

यी हुन् राष्ट्रपतिसँग चीन जाने टोली (नामसहित)

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङगएका छन् । भ्रमण टोलीसँग नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष समेत थप ३ पदाधिकारी भने बेइजिङमै भ्रमण टोलीसँग भेटहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश...बाँकी

नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको संयोजकमा हेटौंडाकी श्रेष्ठ

नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको राष्ट्रिय महिला उद्यमि सीप बिकास समितिको संयोजकमा हेटौंडाकी युवा व्यावसायी मेनका श्रेष्ठ चयन भएकी छिन । नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ लामो समय देखि हेटौंडामा सिलाइ व्यावसाय गर्दै आउनु भएको छ । उधोग मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमि सम्मानवाट...बाँकी