समाज

हेटौंडामा १३ हजार जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म १३ हजार १ सय ६२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी

रेडक्रस कार्यसमिति भंग, ३३ सदस्यीय तदर्थ समिति गठन

देशको कानुन उल्लंघन गर्ने मात्र होइन, विपत्ति र संकटमा परेका व्यक्तिका लागि दाताबाट आएको सहयोग रकम परिचालनमा पनि ठूलो अनियमितता गरेको निष्कर्षसहित सरकारले नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयनका लागि तदर्थ समिति गठन गरेको छ । ३३ सदस्यीय तदर्थ समितिको अध्यक्षमा डा। नेत्रप्रसाद...बाँकी

प्रहरीलाई घुस दिन खोज्ने हेटौंडामा ९ जना पक्राउ

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा(१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने...बाँकी

नेपालमा कोरोनाबाट मृत्यु हुने ४९ पुग्यो

नेपालमा कोरोना भाइरसको  कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप एक जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुष रहेका छन् ।...बाँकी

आज वर्षाको सम्भावना

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराइ भूभाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार यस्तो छ आजको मौसमस् दिउँसो स् देशका अधिकांश स्थानमा...बाँकी

बागमती प्रदेशमा एकैदिन ६० जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप हुनेहरुमा काठमाण्डौका ४८,ललितपुरका ४ जना,भक्तपुरका १ जना,नुवाकोटका १ जना,मकवानपुरका १ जना,रामेछापका १ जना र सिन्धुपाल्चोकका ४ जना गरि...बाँकी

घुस लिने चार जना प्रहरी प्रदेश प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा

आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरीबाट खटिएको बिषेश टोलीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार...बाँकी

जंगली च्याउ खाँदा बिरामी परेका एकैघरका थप तीनजनाको मृत्यु

जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीका एकैघरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो । च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत ९ साउनमा जंगली च्याउ खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठजना...बाँकी