आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल थाइल्यान्डलाई पराजित गर्ने रणनीतिमा छ । यसअघि भएका दुबै खेलमा थाइल्यान्डले जित हात पार्दै...बाँकी
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले मंगलबार भएको खेलमा मलेसियालाई ३४ ले पराजित गरेको हो। नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ९२ रन मात्र जोड्यो। थाइल्यान्डका लागि ओपनर तथा कप्तान विनिफ्रेड दुराइसिंघमले...बाँकी
बिग बास लिगको फाइनलमा मेलवर्नका दुई क्लब मेलवर्न स्टार्स र मेलवर्न रेनेगडेस आज उपाधिका लागि खेल्दै छन् ।सन्दीप मेलवर्नको फाइनलको खेलको लागि प्लेइङ ११ मा रहेका छन् । मेलवर्नले ब्याट फ्लिप जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । दोस्रो सेमिफाइनलमा रेनेगडेसले सिडनी सिसर्सलाई ३ विकेटले पराजति गर्दै फाइनलमा पुगेपछि...बाँकी
हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज राति म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा उपाधिका लागि नेपाल र म्यानमारबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो...बाँकी
रेडियो थाहा सञ्चार ९९.६ एफएम ११ औँ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजीत साताव्यापी कार्यक्रमको दोश्रो दिन हेटौँडा भेट्रान्स र पत्रकारबीच मैत्रिपूर्ण फुटबल सम्पन्न भएको छ । हेटौँडाको चौघडास्थित वंशगोपाल माविको खेल मैदानमा आज बिहान भएको मैत्रिपूर्ण फुटबल खेलमा पत्रकार र भेट्रान्स बिचको खेल २–२ गोलको...बाँकी
नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारको खेल तय भएको हो । नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको थियो ।...बाँकी
हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इरानसँग बराबरी खेले पनि नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै रहन्छ । तर राउण्ड रोविनको अन्तिम खेलमा भारत म्यानमारसँग पराजित हुनु पर्ने हुन्छ...बाँकी
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार हिरो गोल्डकपको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित हासिल गरि दर्ता गर्न सफल भएको छ । सावित्रा भण्डारीले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालको जित सम्भव भएको थियो । प्रशिक्षक हरि खड्काले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै खेलको सुरुवाती समयमा...बाँकी