खेलकुद

उपाधि आयोजक मकवानपुर ११ लाई

हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ । घरेलु दर्शकको साथमा हेटौंडा–१० स्थित वन विज्ञान संस्थानको मैदानमा अफ्रिकी क्लव दाफिन्सँग प्रतिस्पर्धा गरेको मकवानपुर ११ ले २–१ गोल अन्तरले जित हात पारेको हो । मकवानपुरको लागि खेलको नौं र...बाँकी

यस्तो लेखे आज हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज खेलकुदका प्रसङ्गलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । ११ वर्षपछि भएको मकवानपुर गोल्डकप फुटबलको उपाधिको लागि मकवानपुर र क्यामरुनी फुटबल क्लव दाफिन्सबीच आज हेटौंडाको फरेष्टी खेल मैदानमा फाइनल भिडन्त हुँदैछ । दुवै टिमले आफूले उपाधि जित्नेमा विश्वस्त रहेको दावी गरिरहेका छन्...बाँकी

मकवानपुर गोल्डकपमा फाइनल भिडन्त आज, कसले उचाल्ला उपाधि !

हेटौंडा– चैत्र ७ गतेबाट सुरु भएको दोस्रो संस्करणको सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल भिडन्त आज शनिबार हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको उपाधि भिडन्तमा घरेलु टोली मकवानपुर–११ र क्यामरुनको दाफिन्स क्लव रहेको छ । दुवै टिमले उपाधि जित्ने दावी गरेका छन् । मकवानपुर–११ ले...बाँकी

रेजिनको गोलले मकवानपुर फाइनलमा

रेजिन सुब्बाले गरेको गोलले आयोजक मकवानपुर ११ हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्वलका बिरुद्ध उनले गरेको १ गोल नै निर्णायक बनेको हो । मकवानपुर ११ उपाधि नजिक पुर्याउन सुब्बाले...बाँकी

शाहको ह्याट्रिकले पुलिस सेमिफाइनलमा

हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईलनमा नेपाल पुलिस क्लव प्रवेश गरेको छ । फ्रेन्डस् क्लवलाई ३–० गोल अन्तरले हराउँदै पुलिस सेमिफईनलमा प्रवेश गरेको हो । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको खेलमा उनले १२, ४२ र ४३ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा...बाँकी

मकवानपुर गोल्डकपमा आज पुलिस र फ्रेण्ड्स् भीड्ने

हेटौडामा जारी दोश्रो भूगर्भ सहिद स्मृति मकवानपूर गोल्डकपमा आज विभागिय टिम नेपाल पूलिस र फ्रेन्डस क्लबीच खेल हुनेछ । सहिद स्मृति ए डिभिजन लिगमा समेत यि दूबै टिम आमने समने हुँदा २ खेल बराबरी ४ खेल पूलिसले बाजि मारेको थियो भने फ्रेन्डसले ३ खेल जितेको थियो । नेपाली फूटबल इतिहासलाई...बाँकी

अफ्रिकी टिम दाफिन्ससँग एपिएफको हार

हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा अफ्रिकन क्लव दाफिन्ससाँग सशस्त्र प्रहरीको एपिएफ क्वल पराजित भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा आज भएको खेलमा दफिन्सले एपिएफलाई १–० गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा राख्न सफल भएको एपिएफलाई दोस्रो हाफमा भने दफिन्सले डिफेन्सिप हुन...बाँकी

नेपाल पुलिस अन्तिम आठमा

नेपाल पुलिस क्लब भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५को अन्तिम आठमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगिताको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि सडनडेथमा च्यासल युथ क्लबमाथि ६–५ गोलअन्तरको नतिजा निकाल्दै पुलिस प्रतियोगिता अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा पुलिसको तर्फबाट तीर्थ रानामगर, हरि...बाँकी