सशस्त्र प्रहरी बल (एपिएफ) ले हिमालय शेर्पा क्लवलाई हराएको छ । हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा १–० गोल अन्तरले हिमालयनलाई एपिएफले हराएको हो । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा शुक्रबार भएको खेलको ३९ औं मिनेटमा एपिएफका हरि कार्कीले गोल गरेका थिए । उक्त गोल नै...बाँकी
हेटौंडा–हिमालयन शेर्पा क्लब र विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ) दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ अन्तर्गत् आज शुक्रबार हुने खेलमा भिड्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी प्रतियोगिताको दोस्रो खेल शेर्पा र एपीएफबीच हुन लागेको हो । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने खेल...बाँकी
हेटौंडामा सुरु दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ मा आयोजकले बिजयी सुरुवात गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा सुरु भएको प्रतियोगितको उद्घाटन खेलमा आयोजक मकवानपुर ११ ले २–१ गोल अन्तरले मछिन्द्र क्वललाई हराएको हो । मकवानपुर फुटवल संघलको आयोजनामा सुरु प्रतियोगितामा मछिन्द्रको तर्फबाट खेलको १६ औँ...बाँकी
हेटौंडा–मकवानपुरका पूर्वक्रिकेटर निरज श्रेष्ठको उपचारका लागि शनिबार हेटौंडामा पुरुष राष्ट्रिय क्रिकेट टोली र मकवानपुरबीच च्यारिटी खेल भएको छ । रक्तक्यान्सरको उपचार गरिरहेका हेटौंडेली क्रिकेटर श्रेष्ठको सहयोगार्थ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको टोलीले हेटौंडामा मैत्रीपूर्ण खेलमा सहभागिता जनाएका हो । च्यारिटी खेलमा पारस नेतृत्वको टोलीले मकवानपुरलाई दुई विकेटले...बाँकी
हेटौंडा–नेपाली पुरुष क्रिकेट राष्ट्रिय टोलीलाई शुक्रबार हेटौंडामा नागरिक अभिनन्दन गरिएको छ । रक्तक्यान्सरका विरामी हेटौंडेली क्रिकेटर निरज श्रेष्ठको उपचारका लागि आवश्यक रकम जुटाउन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा हेटौंडा आइपुगेको राष्ट्रिय टोलीलाई नागरिक अभिनन्दनसहित हेटौंडा बजार परिक्रमा गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले राष्ट्रिय टोलीका खेलाडीलाई...बाँकी
हेटौंडा–फागुन अन्तिम साताबाट हेटौंडामा हुने भनिएको राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । विराटनगरमा हुने महिला साफ फुटबल प्रतियोगिता, माइ भ्याली गोल्डकप फुटबल प्रतियोगिताका कारण प्रतियोगिता एकसाता पर सरेको हो । यसअिघ फागुन २९ गतेबाट चैत ९ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता अब चैत ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने...बाँकी
आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हासिल गरेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन्...बाँकी
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाल आफ्नो दोस्रो खेलमा पराजित भएको छ। नेपाललाई बिहीबार भएको खेलमा आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो।बिहीबार बैंककमा भएको खेलमा १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको...बाँकी