खेलकुद

नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत सिंगापुरमाथि नेपालको जीत

नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी प्राप्त गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।बाँकी

सिंगापुरले गुमायो तीन विकेट

नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएपश्चात सिंगापुरले सुरूमै ३ विकेट गुमाइसकेको छ। नेपालका लागि कुशल मल्लले २ विकेट लिए भने अर्को विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए। पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए। चाबिराले ११ बल खेल्दै २ रन जोडेका...बाँकी

नेपालमार्फत सिंगापुरलाई २ सय ८२ रनको लक्ष्य

 आईसीसी यू(१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै २ सय ८२ रनको स्कोर खडा गरेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए । नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन । ३ सय रन कटाउन सक्ने अवस्थामा नेपाल ४६...बाँकी

नेपाली महिला फुटबल टोली स्वदेश फर्किदैँ

नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किँदै छ । म्यानमारमा ओलम्पिक छनोट दोस्रो चरणमा सहभागी भएर टोली बिहीबार स्वदेश फर्किन लागेको हो । टोली दिउँसो २ बजे थाइ एयरबाट काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ । दोस्रो चरणमा नेपाल घरेलु टोली म्यानमार र भारतसँग ३-१ ले...बाँकी

प्रशिक्षणमा फर्किए रोनाल्डो

 चोटका कारण एक महिनादेखि मैदान बाहिर रहेका इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा डच टोली आयक्ससँग खेल्नुअघि रोनाल्डो प्रशिक्षणमा फर्किएका हुन् । च्याम्पियन्स लिगमा आज (बुधबार) राति युभेन्टस र आयक्स भिड्दैछन् । रोनाल्डो गत मार्च तेस्रो साता युरो कप छनोट अन्तर्गत...बाँकी

इन्डोनेसिया माथि नेपालको जित

महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपालले सान्त्वना जित हात पारेको छ । सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत म्यानमारमा भइरहेको समूह ए को छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले इन्डवनेसियालाई २-१ ले पराजित गरेको हो। यसअघि नै म्यानमार र भारतसँग समान ३-१ को नतिजामा पराजित भएको नेपाल समूह...बाँकी

महिला फुटबलअन्तर्गत नेपाल आज इन्डोनेसियासँग भिड्दैँ

बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने भएको छ । छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो ।बाँकी

यु–१६ क्रिकेटमा प्रदेश नम्बर ३ च्याम्पियन

काठमाडौंः प्रदेश नम्बर ३ ले यू–१६ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ च्याम्पियन बनेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।...बाँकी