खेलकुद

कैलाश गाउँपालिका स्तरिय फुटबल सुरु

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय फुटबल सुरु भएको छ । कैलाश गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । गाउँपालिका १ र ६ नम्बर वडा बाहेकका अन्य वडाहरुको सहभागितामा प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा...बाँकी

सन्दीपको दिल्ली फाइनलमा पुग्न नसक्नुका ३ कारण

एजेन्सी – शुक्रबार राती दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै १२ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको यात्रा यहि समाप्त भएको छ । प्रतियोगिता सुरु हुनु अघिनै व्यवस्थापन र टोलीमा व्यापक परिवर्तन गरेको दिल्लीले यस पटक नयाँ प्रर्दशन...बाँकी

चेन्नईसँगको खेलमा पनि सन्दीप दिल्लीको बेन्चमा

एजेन्सी – इन्डियन प्रिमियर लिग आइपिएल को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई चेन्नई सुपर किंग्सँगको खेलमा पनि बेन्चमा राखेको छ । विशाखापट्नममा भएको टसमा दिल्लीले हारेर पहिला ब्याटिङ निम्तो पाएको छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो । दिल्लीले आजको खेलमा...बाँकी

धुुर्मुस सुन्तली फाउण्डेसनले बनाउने रंगशालाको लागि प्रदेश सरकारसंग १० करोड माग

चितवनः प्रदेश सरकार नीति तथा योजना अयोग हेटौडाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि नीति कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण कार्यका लागि अनुरोध भएअनुसार योजना छनौट भएका छन् । ३ निर्वाचन क्षेत्रका प्रदेश (क) अन्तर्गतको बिहीबार बैठक बसी योजना पेस गरिएको हो । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरुको...बाँकी

हुप्राचौरमा होइन, फरेष्ट्रिमा बनाउनु पर्छ प्याराफिटः भिमसेन महत

हेटौंडा रंगशाला निर्माण समितिका अध्यक्ष भिमसेन महतले हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा रंगशाला बनाउन नहुने भन्दै हुप्रचौरमा लगानी गर्ने भनिएको रकमले वनविज्ञान अध्ययन संस्थानको फरेष्ट्रि खेल मैदानमा प्याराफिट बनाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका महतले हुप्रचौरमा स्थानीय माग अनुसार नै खुल्ला मैदानको रुपमा राख्न पर्ने बनाउँदै प्याराफिट बनाउँदा...बाँकी

भारतीय लिगमा उत्कृष्ट डेब्युु गरेकी नेपाली खेलाडी सावित्रा भण्डारी को रोमाञ्चक यात्रा

भारतमा सुरु भएको इन्डियन विमिन्स लिग आइडब्लुएलमा पहिलो नेपाली खेलाडीको प्रवेश शानदार भएको छ। मैदान छिरेको २८ सेकेन्डमा नै चर्चित नेपाली स्ट्राइकर सावित्रा भण्डारीले गोल गरिन्। चार गोल गरेकी भण्डारी विमन अफ द म्याचु भइन् र आफ्नो टोली सेथु क्लबलाई प्रतिद्धन्दी मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ६-४ को विजय दिलाउन सहयोग...बाँकी

नेपाल पहिलो पटक ११औं स्थानमा, टेष्ट राष्ट्र पनि पछि

आईसीसी विश्व बरियतामा नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मे ३ (आज) देखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११औं स्थानमा पुगेको हो । यसअघि नेपाल १४औं स्थानमा थियो । नेपालले २१२ पोइन्ट पाएको छ ।...बाँकी

‘कालो, रातो, सेतो झण्डा गाडेर केही हुँदैन् : मेयर महत

हेटौंडाको मध्ये भागमा रहेको एकमात्र ठूलो खुला चौर हो, हुप्रचौर । विपतको समयमा, खेलकुद प्रतियोगिता र विविध कार्यक्रमका लागि महत्वपूर्ण बनेको छ हुप्रचौर । तर, हुप्रचौरमा हाल भौतिक संरचना जस्तैः सटर र मिनि प्याराफिट बनाउने विषय विवादको उत्कर्षमा छ । सरोकार समितिको नेतृत्वमा स्थानीयले शनिवार चौरमा विरोध स्वरुप कालो झण्डा...बाँकी