अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ । प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार...बाँकी
भारतको झारखण्डमा एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । भारतीय मिडिया आजतकका अनुसार यहाँका एक मानसिक रोगी छोराले आफ्नो पिताको मृत्युपछि उनको शव बिस्तारै खाइरहेका थिए । घटना पलामू जिल्लाको दनबदार गाउँको हो । पुसिल अधिक्षक इन्द्रजीत महाताका अनुसार दनबदार गाउँमा ४५ वर्षे सुरेश मोची आफ्ना छोरासँग बस्दथे ।...बाँकी
अमेरिकामा ठुलो साइबर आक्रमण हुने आशंका गरिएको छ। आक्रमणलाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर संकटकालको घोषणा गरेका छन्। ह्वाइट हाउसले जारी गरेको वक्तव्यलाई आधार बनाएर बीबीसीले अमेरिकाका कम्युटरलाई ह्याकरबाट बचाउँन ट्रम्पले उक्त संकटकालको घोषणा गरेका बताएको छ। अब अमेरिकी कम्पनीहरूले विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न पाउने छैनन्। ट्रम्पको...बाँकी
फोटो शेयरिङ एप इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छन् । मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन् । मत सर्भेक्षणमा उनले आफु मर्दा ठीक हुन्छ कि बाँच्दा ठीक हुन्छ भनेर सोधेकी थिइन् । त्यसक्रममा उनका ६९ प्रतिशत फलोअर्सले मर्दा ठीक हुन्छ...बाँकी
हङकङमा मुसाबाट संक्रमण हुने र्याट हेपटाइटिस इ रोग देखिएको छ। यस रोगबाट एक वृद्ध व्यक्तिको मृत्यु भएको जनाइएको छ भने ३ जनामा यस रोगको संक्रमण भएको यहाँको स्वास्थ्य सुरक्षा केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हेपटाइटिस इको संक्रमणबाट विरामी भएका ३ जनाको उपचार भइरहेको छ। विरामी हुनेमा कोलन शहर, दक्षिणी हङकङ...बाँकी
शहरिया जीवन पद्दतिको अभिन्न अंग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार–प्रविधिको ‘चमत्कारी खोज’ मोबाइलले मानिसलाई आफूप्रति पूरै...बाँकी
जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु वरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा...बाँकी
भारतको राजस्थानमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको अप्रेशन गरेर निकालेका हुन् । राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार पनि निकालिएको छ । डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर...बाँकी