अफगानिस्तानमा पूर्वराजनीतिकर्मी एवं पत्रकार मिना मंगलको गोली हानी हत्या गरिएको घटनाको राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले निन्दा गरेका छन्। अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका हुन्। एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्या निन्दनीय भएको भन्दै अधिकारीवादीहरुले दोषीलाई तत्काल पक्राउ...बाँकी
दुई पटकसम्म ओस्कार जितेका अल्भिन सर्जेन्टको ९२ वर्षको उमेरमा आफ्नै घर सिएटलमा निधन भएको छ । उनी पटकथा लेखक हुन् । विशेष गरी स्पाइडरम्यान २, स्पाइडरम्यान ३ र अमाइजिङ्ग स्पाइडरम्यानको पटकथाबाट चिनिन्छन् । फिल्म जुलिया र अर्डिनेरी पिपुलबाट उनले बेस्ट पटकथा लेखनमा ओस्कार जितेका थिए ।बाँकी
एजेन्सी – शुक्रबार राती दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै १२ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सको यात्रा यहि समाप्त भएको छ । प्रतियोगिता सुरु हुनु अघिनै व्यवस्थापन र टोलीमा व्यापक परिवर्तन गरेको दिल्लीले यस पटक नयाँ प्रर्दशन...बाँकी
जलवायु परिवर्तनप्रति अमेरिकाले गैर जिम्मेवारपूर्ण टिप्पणी गरेको छ। जलवायु परिवर्तनले आर्कटिक क्षेत्रमा बरफ पग्लिन थालेपछि विश्वले चिन्ता व्यक्त गरिरहेको छ। अमेरिकाले बरफ पग्लिएको विषयमा हाँस्यास्पद प्रतिक्रिया जनाएको हो। अमेरिकाले जलवायु परिवर्तनलाई रोक्ने धारणा राख्नुको साटो उत्तरी ध्रुवको बरफ पग्लिए समुन्द्रमार्फत त्यस क्षेत्रमा व्यापारको बाटो खुल्ने बताएको छ। अमेरिकी प्रतिक्रियासँगै फिनल्यान्डमा...बाँकी
अमेरिकाको कोलोराडो स्थित एसटीइएम विद्यालयको एक कक्षा कोठामा दुईजना प्रवेश गरि गोली चलाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ। आक्रमण गर्ने दुईजना विद्यार्थी पनि सोही विद्यालयका विद्यार्थी रहेको अनुमान गरिएको छ डेनवर शहरको सो विद्यालयमा भएको घटनामा ८ जना विद्यार्थी घाइते भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको...बाँकी
पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि...बाँकी
म्यान्मार सरकारले पाँच सय दिनभन्दा बढी थुनेपछि रोयटर्सका दुई पत्रकारलाई मंगलबार रिहा गरेको छ। ३३ वर्षीय वा लोन र २९ वर्षीय क्याव सु ऊलाई गत सेप्टेम्बरमा म्यान्मारको अदालतले दोषी ठहर गरी ७ वर्ष कैदको फैसला सुनाएको थियो। उनीहरूलाई अफिसियल सिक्रेट एक्ट भंग गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो। उनीहरूलाई...बाँकी
गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ। यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ। ११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा...बाँकी