भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ । केरला राज्यका मुख्य...बाँकी
बेलायतको न्यु योर्कसर स्थित एक क्रिके मैदानमा एक युगल जोडी बच्चाहरुको अगाडी नै आपत्तिजनक स्थितिमा भेटिएको बताइएको छ । मैदानसँग जोडिएको पार्कमा रहेका बच्चाका मातापिताले उक्त दृष्य देखेपछि सबैभन्दा पहिला प्रहरीलाई सुचना दिएका थिए । तर पटक पटक फोन गर्दा पनि प्रहरी भने आएको थिएन । त्यसपछि रुष्ट भएका मातापिता...बाँकी
अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो । उक्त विधेयक...बाँकी
उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ । उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ । स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट...बाँकी
राष्ट्रिय अपांग महासंघले मंगलबार प्रदेश नम्बर तीनका बिभिन्न मंत्रालयहरुलाई ज्ञापन पत्र पेश गरेको छ । बिभिन्न ३५ सुत्रीय माग अघि सार्र्दै उसले प्रदेश नम्बर तीनका मुख्यमंत्री सहितका मंत्रालयहलाई ज्ञापन पत्र बुझाएको हो । अब बन्ने कानुनमा अपांगता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै ज्ञापन बुझाइएको नेपाल अपांग महासंघ...बाँकी
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ । इन्डोनेसियाको...बाँकी
भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई...बाँकी
इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ८३ जनाको ज्यान गएको छ। अमेरिकी भूगर्व विभाग (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइ छ। एक साता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो। इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका...बाँकी