भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि यो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८...बाँकी
पुएर्टो रिकोमा समुन्दी आँधीको कारण ४ हजार सय सय ४५ जनाको मृत्यु भएको छ । सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा उल्लेखित संख्याले जीवन गुमाएको हुनसक्ने अमेरिकी अनुसन्धाननकर्ताले बताएका छन् । पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा अनुसन्धाननकर्ताले जनाएको मृतकको संख्या ७० गुणा बढी हो । एक...बाँकी
किभ : पश्चिमा सञ्चारमाध्यमले हत्या भएका पत्रकार अर्कादी बाब्चेन्को जीवितै फेला परेका छन्। उनले बुधबार साँझ युक्रेनी टेलिभिजनमा बोल्दै आफू जीवितै रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रूसी पत्रकारको गोली हानी उनको हत्या गरिएको पश्चिमा सञ्चारमाध्यमले दाबी गरेका थिए। उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको...बाँकी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर...बाँकी
भारतमा गत २४ घण्टायता परेको चट्याङमा कम्तीमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मंगलबार जानकारी दिएका छन् । विगत २४ घण्टायता चट्याङसँगै भारी वर्षा भएपछि ठूलो संख्यामा मानवीय क्षति भएको छ । बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका बस्ती प्रभावित बनेका छन् । पूर्वी भारतीय...बाँकी
उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका...बाँकी
भारतको मध्यप्रदेशस्थित मुरैना जिल्लामा प्रेमीसँग भागेकी एक युवतीलाई पञ्चायतले मृत्युदण्डको सजाय सुनाएपछि उनका अभिभावकले कुटपिट गरी ज्यान लिएका छन् । युवक युवतीको समाज र गोत्र एउटै भएका कारण उनीहरुबीच बिहे हुन सम्भव थिएन । मध्यप्रदेशको नुराबाद पुलिसले हत्याको यस घटनामा उजुरी दर्ता गरेर छानबिन थालेको छ । मुरैना जिल्लका अतिरिक्त...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी...बाँकी