बलिउड हिरो सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय कलाकारले आत्महत्या गरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ । सुशान्त सिंहले भारतको मुम्बईस्थित घरमै आत्महत्या गरेको जनाएको छ । सन् २०१२ मा ‘काइ पो चे’ बाट बलिउडमा प्रवेश गरेका सुशान्त सिंहको पछिल्लो चलचित्र सन्...बाँकी
नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र क्याम्पसहरुलाई शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क नलिन निर्देशन दिन माग गरेको हो । सिकाइका लागि अनलाइन,...बाँकी
आज आइतबार हेटौंडा उपमहानगरपालिकाका १७ वटा खोपकेन्द्रमा दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ । आज हेटौंडा–२ स्थित वनस्खण्डी स्वास्थ्य केन्द्र, हेटौंडा–३ स्थित सनसाईन बोडिङ स्कूल, जम्बुचौतारा, हेटौंडा–४ स्थित आमसाई बोडिङ स्कूल, हेटौंडा–५ स्थित रिलायन्स बोडिङ स्कूल, हेटौंडा–७ स्थित नागस्वती स्वास्थ्य केन्द्र, हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा–९ स्थित जनकल्याण...बाँकी
कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी
हेटौंडाः राक्सिराङ गाउँपालिकामा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटको तयारी भैरहेको छ । गाउँपालिकाले गत वर्षहरुको झै वडाहरुलाई आगामी आर्थिक वर्ष बजेट सिलिङ नपठाउने भएको छ । वडाहरुमा बजेटको सिलिङ पठाउँदा टुक्रे योजनाहरु मात्र हुने ठुला योजनाहरु कम हुने भएकोले ठुला र दुरगामी योजनाहरु ल्याउनको लागि वडामा बजेटको सिलिङ नपठाउने...बाँकी
नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ। दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडाका ५ हजार घरपरिवार लाभान्वित हुने गरी खानेपानीको योजना सुरु भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयमार्फत खानेपानी योजना सुरु भएको हो । खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको १२ नम्बर वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभएको छ...बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड–१९) कै कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेका हुन्। प्रवक्ता गौतमका अनुसार पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको...बाँकी