हेटौंडा उपमहानगरपालिकाका विभिन्न १३ स्थानमा दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । १३ वटा खोप केन्द्रमा १ हजार ४ सय २४ जना बालबालिका लाभान्वित हुने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज वनस्खण्डी स्वास्थ्य केन्द्र मार्फत १५१ बालबालिका, बसामाडि...बाँकी
हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको हेटौंडा–१०, गोरक्षेश्वरको क्वारेन्टाइनामा आजसम्म १ सय ४६ जनाले सेवा लिएका छन् । विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिने र सम्बन्धित गाउँपालिकासँग समन्वय गरेर पठाइने गरेको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुंगेलले जानकारी दिनुभयो । हालसम्म हेटौंडा उपमहानगरपालिका ९ महिलासहित ७२ जना क्वारेन्टाइनमा विभिन्न स्थानबाट आइपुगेको उहाँले जानकारी दिनुभयो...बाँकी
कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ किचाईका दुई वर्षीया बालिका आरजु खड्काको रुखको हाँगा लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा बुबा ज्ञानेन्द्र खडकासँगै यात्रा गरिरहँदा सडक छेउमा काट्दै गरेको पिपलको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो। मृतक...बाँकी
नेपालमा वर्षा गराउने मौसमी प्रणाली मनसुनले बिस्तारै गति लिइरहेको मौसमविद्ले बताएका छन्। शुक्रबार अपराह्न देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनले पूर्वी क्षेत्रमा वर्षा गराउन थालिसकेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ। धरानमा १२१.८ मिलिमिटर वर्षा भएको हो। शुक्रबार राति खासगरी पूर्वका...बाँकी
कुवेतबाट आएका मकवानपुरका ४ जना मकवानपुरको होल्डिङ सेन्टरमा आइपुगेका छन् । शुक्रबार हेटौंडा आइपुगेका बकैया–३ की सोममाया गोले, मनहरी गाउँपालिकाकी निर्मला खत्री र सुनमाया स्याङतान तथा राक्सिाराङ गाउँपालिकाकी संगीता लामालाई सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबैलाई सम्बन्धित गाउँपालिकाले लगेको...बाँकी
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका कैदीबन्दीलाई गर्मी महिनाको पोशाक भत्ता वितरण गरिएको छ । हिजो शुक्रबार र आज शनिबार दुई दिनमा ९५२ जना कैदीबन्दीलाई १ हजार ४ सयका दरले पोशाक भत्ता वितरण गरिएको कारागार प्रमुख प्रकाश खनालले जानकारी दिनुभएको छ । बिहिबारसम्म कारागारमा भएका कैदीबन्दीलाई पोशाक दिने व्यवस्थाअनुसार दुईदिन...बाँकी
कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुर जिल्लाका ९४ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका १० महिला सहित ८४ जना पुरुषको सूची सार्वजनिक गरेको हो । दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २१ जना कतार आइडी र भिसाको...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्मारक गेट नजिकै अहिलेको वडा कार्यालय भवनसंगै सुविधा सम्पन्न बहुउदेस्य सामुदायिक भवन निर्माणको काम सुरु गर्न लागिएको छ । सामुदायिक भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवनमा वडा कार्यालय राख्ने तयारी छ ।...बाँकी