स्वास्थ्य र जीवनशैली

हेटौंडामा करेन्ट लागेर एकको मृत्यु

मकवानपुरको हेटौंडामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । करेन्ट लागेर काभ्रे घर भई हेटौंडा बस्दै आएका अन्दाजी २४ वर्षीय रविन्द्र गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै...बाँकी

भिमफेदी कारागारको सुरक्षा सेनाले गर्ने

मकवानपुरको भीमफदी कारागार सहित मुलुकका १० कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । मकवानपुरको भीमफेदी कारागारमा खटिएका ६० जना सशस्त्र प्रहरीको स्थानमा सोहि संख्यामा सेनाले सुरक्षा दिने कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो । हिजो सोमबार देखि अहिलेको संक्रमणकालमा सेनाले कारागारको सुरक्षा गर्ने उहाँले बताउनुभयो । भीमफेदी कारागारमा अब...बाँकी

हेटौंडाका १६ स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाइँदै

दादुरा रुवेला विरुद्धको खोप आज मंगलबार उपमहानगरपालिकाको १६ स्थानमा लगाइँदै छ । वडा नम्बर १ को भैरवडाँडा आधारभुत विद्यालय, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को भुटनदेवी मावि, वडा नम्बर ५ को जीएस निकेतन, वडा नम्बर ८ को मनाकामना चोक सभाहल, वडा नम्बर ९ को कालिका...बाँकी

नेपालमा कोरोना संकमित संख्या ६ हजार नाघ्‍यो

 नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । यस्तै,पछिल्लो २४ घन्टा ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी

बेइजिङमा संक्रमितको संख्या पुनः बढ्दै

 बेइजिङ — चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यसअघि शनिबार पनि बेइजिङमा ३६ जनामै कोरोना संक्रमण देखिएको...बाँकी

शिक्षामा गाउँपालिकाको ध्यान

 मकवानपुर जिल्लाको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिकाले शिक्षामा सुधारका लागि महत्वपूर्ण कार्य गरिरहेको छ । गाउँपालिकाले गत शैक्षिक सत्र २०७६ मा ३१ जना शिक्षक नियुक्त गरी पालिकाका सबै विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाएको थियो । चालु आर्थिक वर्षभित्रै पालिकाका दुई विद्यालयलाई विद्यालय बस खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।...बाँकी

बागमती प्रदेशले आज बजेट प्रस्तुत गर्दै

हेटौंडाः बागमती प्रदेश सरकारले आज सोमबार अगामी आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ बजे बस्ने प्रदेश सभामा बजेट सार्वनजनिक गरिने भएको हो । चालू वर्षको भन्दा नघट्ने गरी बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले करको दायरा बढाएपनि बजेटको आकार नबढाएर बजेट...बाँकी

बाइक किनेर पार्टी दिंदा साथीले नै ज्यान लिए

जेठ मसान्तको राति ३ बजे कास्की प्रहरीको १०० नम्बरमा एउटा फोन आयो । फोन गर्नेले भने, ‘हाम्रो साथी हरायो ।’ बिहानै प्रहरी पोखरा २९ पट्नेरी पुग्यो । फोन गर्नेहरुसँग भेट्यो । प्रहरी हराएका उनीहरुको साथी पनि खोज्दै थियो । प्रहरीले सेतीको खोंचमा २१ वर्षे अमित रसाइलीलाई मृत भेट्यो । तिनै...बाँकी