‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले...बाँकी
हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा बसाइ सरेर आउनेलाई कृषि तथा पशु पशुपालनका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । नवलपरासीबाट गाउँपालिकामा बसाई सरी आएका ३ जनालाई गाउँपालिकाले सोमबार कृषि तथा पशु प्रोत्साहन अनुदान प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले प्रोत्साहन अनुदान स्वरुप गाई खरिद गरे वापत ३ जना कृषकहरुलाई...बाँकी
काठमाडौँ — सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन ९सम्पत्ति शुद्धिकरण० गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले श्रेष्ठसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागले योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव,...बाँकी
नेपालमा थप ११७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिएका हुन् । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन...बाँकी
काठमाडौँ — पछिल्लो २४ घन्टामा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ६ हजार ५९१ पुगेको जनाए । उनका अनुसार हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । जिल्लागत...बाँकी
कुमारी स्याङ्बो मकवानपुरमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्षको तिन महिनामा १७ जनाले आत्माहत्या गरेका छन् । विष सेवनबाट ६ जनाले ज्यान गुमाएका छन् । झुण्डिएर ११ जनाले ज्यान गुमाएका हुन् । चैत्र महिनामा विष खाएर १ जनाले ज्यान गुमाएको छ । वैशाख महिनामा २ जनाले...बाँकी
नेपाली कांग्रेस मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमूख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाउनुभएको हो । पार्टी कार्यालयबाट ¥यालीसहित निस्किएको जुलुसले हेटौंडाको...बाँकी
हेटौंडामा मृत अवस्थामा फेला परेको एक युवतीको पहिचान खुलेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ कर्रा सुर्यचोक नजिकै एकघरको कोठामा मृत फेला परेकी युवती सोहि स्थानकी सुस्मिता थापा रहेको प्रहरीले जनाएको छ । हेटौंडामा एक युवतीको शव फेला उनी आफ्नै घरको कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।...बाँकी