स्वास्थ्य र जीवनशैली

डा.गोबिन्द केसीको स्वास्थ्य नाजुक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमै अनसरनतर डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । आमरण अनसन बसेको नवौ दिनसम्म पुग्दा डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुको टोलिले बताएको छ ।हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन...बाँकी

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने

 भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ । अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या पु¥याउन लागिएको हो । हाल अस्पतालमा १९४ शय्या छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा...बाँकी

जुम्ला पुगेका डा.केसी पक्राउ

डा. गोविन्द केसी जुम्लाबाट पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेपछि प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो। शनिबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जाँदै गर्दा बाटोमै रोकिएपछि केसी अनसनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका थिए। प्रहरीले केसीको अनसनमा अवरोध गरेपछि उनले हिरासतमै अनसन बस्ने चेतावनी...बाँकी

भाइरलको जोखिम, पत्तै नपाइ जान सक्छ ज्यान

सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू) मा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर...बाँकी

बस्नेतबाट आर्थिक सहयोग

 हेटौडा उपमहानगरपालिका वडा नंं २ मा अवस्थित साझा ल फर्मका संचालक अधिवक्ता उत्तमकुमार बस्नेतले हेटौडा सामुदायिक आखा अस्पतालमा मोतिविन्दुको शल्यक्रिया गर्न आएका हेटौडा उपमहानगरपालिका वडा नंं १५ का चैते राईलाई उपचार खर्च सहयोग गरेका छन् । अधिवत्ता बस्नेतको बुवाको आखाको शल्यक्रिया पश्चात बुवाले व्यक्त गर्नु भएको खुशीबाट आफू प्रभावित भएकोले...बाँकी

अन्तत : अस्ताए डाक्टर देवकोटा

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको...बाँकी

अविवाहित किशोरीले छोरा जन्माइन्

 कैलालीको धनगढी उपमहानगरपालिका ४ की एक १५ वर्षीया अविवाहित किशोरीले बच्चा (छोरा) जन्माएकी छिन्। धनगढी उपमहानगरपालिका ४ की १५ वर्षीया किशोरीले आइतबार बिहान बच्चा जन्माएर फालेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बिहानै जन्मिएको शिशुलाई प्रहरीले दिउँसो १ बजे उद्धार...बाँकी

हेटौंडाको आँखा अस्पतालमा दोश्रो पटक आँखाको नानी संकलन

मकवानपुरको हेटौडामा दोश्रोे पटक आँखाको नानी संकलन गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ निवासी प्रेम लाल श्रेष्ठ र टिकालाल श्रेष्ठले आफ्ना पिता स्वर्गीय सर्गलाल श्रेष्ठको आँखाको नानी दान गरेका हुन् । मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न आफ्नो बुवाको...बाँकी