स्वास्थ्य र जीवनशैली

बागमती प्रदेशको प्रमुख सचिवमा बिक

हेटौंडा : केही दिन अघि बढुवा भएका सचिव मान बहादुर विकलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएका छ्न । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो । बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बागमती प्रदेशका प्रमुख...बाँकी

थप १५० जनामा कोरोना संक्रमण

मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।बाँकी

३६ घन्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

सोमबार बिहानदेखि कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ–मुग्लिन सडक मंगलबार दिउँसो पौने पाँच बजेपछि एकतर्फी खुलेको छ । दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिए । पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ...बाँकी

थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताए । हाल मुलुकभर...बाँकी

बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा हेटौंडामा ३० जनाले गरे रक्तदान

हेटौंडाः नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा आज मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर...बाँकी

कोरोना भाइरसः खेल प्रतियोगिता ठप्प

कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउनका कारण नेपालका एक दर्जन ठुला खेल प्रतियोगताहरु स्थगित भएका छन् । मकवानपुरका खेलकुद प्रतियोगिताको सफल आयोजना र त्यसमा मकवानपुरका खेलाडीहरुले प्राप्त गरेको सफलताले खेलकुदतर्फ आम चासो बढेको बेला कोरोना भाइरस प्रकोपले ब्रेक लगाइएको छ । विश्वकै खेलगतिविधिहरु ठप्प भएको बेला...बाँकी

वाग्मतीमा स्थानीय तहका कर्मचारीलाई नियमन गर्न कानुन

मकवानपुर — वाग्मती प्रदेश सरकारले स्थानीय तहका कर्मचारीलाई नियमन गर्ने कानुन ल्याएको छ । प्रदेशसभाको सोमबारको बैठकले स्थानीय तहका कर्मचारीलाई नियमन गर्ने विषय समेटिएको सुशासनसम्बन्धी विधेयक पारित गरेको हो । प्रदेशमा सुशासन कायम गर्न कानुनी व्यवस्था आवश्यक रहेकाले उक्त कानुन ल्याइएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । प्रदेशको सार्वजनिक प्रशासनलाई जनउत्तरदायी,...बाँकी

सप्तकोसीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका ४८ वटा ढोका खोलियो

सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी...बाँकी