मकवानपुरमा पछील्लो समयमा कोरोना भाइरस संक्रमितको सख्या दिनहुँ थपीदै गएको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखिएका छन् । समुदाय स्तरमा फैलीएको कोरोना भन्दा पनि विदेशबाट घर फर्किएकाहरुमा कोरोना पोजेटिभ देखिएको हेटौंडाको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले वताउनुभयो । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी
अबिरल वर्षातका कारण मकवानपुरको सबै खोलानाला बढिरहेको छ । हेटौंडा बजारको नजिकबाट बग्ने कर्रा र राप्ती खोलापनि बढ्दै गएको छ भने हेटौंडा बजारका केही स्थान जलमग्न भएका छन ।बाँकी
बागमती प्रदेश सभाको आज बसेको बैठकले एक वटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश भित्रको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिबाट पारित गरेको हो । उक्त विधेयक सोमवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनि बैठकमा पेश गरेका थिए । मुख्यमन्त्री पौडेलले उक्त विधेयकको छलफलमाथि...बाँकी
मकवानपुरको मनहरी गाउँपालिकाका थप एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मनहरीको रमणटारको क्वारेन्टाइनमा रहेका १८ जना मध्ये १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । हिजो स्वाब संकलन गरिएकोमा आजै मनहरी गाउपालिकाका वडा...बाँकी
बिदेशबाट आएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा र बागमती गाउँपालिकाका एक उक जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । बहराइन बाट मकवानपुर आएका बागमती गाँउपालिक–८ का ४४ बर्षीय पुरुष र विरगन्जको मारुति औषधि कम्पनीमा काममा काम गर्ने हेटौँडा–११का ३४...बाँकी
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना...बाँकी
चितवन — लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई...बाँकी
मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ । आईतबार हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ५ र १४ की २ महिलामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४० पुगेको हो । पछिल्लो दिनमा मकवानपुरमा प्रत्येक दिनजसो संक्रमितहरु थपिएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए । कोरोना संक्रमित ४०...बाँकी