स्वास्थ्य र जीवनशैली

भारतीय सुरक्षाकर्मीले खेती गर्न दिएनन्

लगातारको कटान रोक्न सीमा क्षेत्रको एक गाउँमा स्थानीयले सामान्य तटबन्धसहितको चौतारो बनाउने योजना बुने । रूपन्देहीको दक्षिणी मर्चवारी गाउँपालिका–७ बगौलीस्थित स्टाक टोलमा यो काम गर्न पालिकाले बजेट पनि निकासा गर्‍यो । अघिल्लो महिना काम पनि सुरु गरियो । तर भारतीय पक्षको अवरोधपछि एक महिनादेखि त्यहाँ काम ठप्प छ । भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रूपन्देहीको...बाँकी

विदेशबाट आउनेलाई पीसीआर अनिवार्य

 सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो । स्वास्थ्य मन्त्रालयको...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित ८ सय ५८ पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ८ सय ५८ जना पुगेको छ । आइतवार थप ५ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८ सय ५८ जना पुगेको हो । आइतवार, प्रदेशको मकवानपुर जिल्लामा दुई जना, ललितपुर दुई जना र काठमाडौंमा एक जना गरी जम्मा ५ जनामा कोरोना...बाँकी

मकवानपुर लगायत देशभर आज भारी वर्षा पर्ने

 मकवानपुर सहित देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ​ मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क...बाँकी

हेटौंडाका पशुपालकलाई अनुदान

हेटौंडा उपमहानगरपालिकाले पशुपालनको काममा लाग्ने कृषकलाई प्राथमिकता दिएर काम गरेको छ । किसानका निम्ती धेरै खालका अनुदानका कार्यक्रम गरेको छ । नगरका किसानका निमित्त पशुपालनको क्षेत्रमा मात्र २० किसीमका अनुदानका कार्यक्रम गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । बितेको आर्थिक वर्ष २०७६।०७७ मा पशु पालक किसानका लागि हरेक क्षेत्रमा प्राथमिकताका...बाँकी

उपत्यकामा २० प्रतिशत सार्वजनिक सवारी सञ्‍चालनमा : ट्राफिक प्रहरी

उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आउने क्रम बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आइतबार कुल सार्वजनिक सवारी साधनको करिब २० प्रतिशत सवारी सञ्चालनमा आएका छन् । अघिपछि करिब १ लाख सार्वजनिक सवारी साधन काठमाडौं उपत्यकामा गुड्ने गर्थे । काठमाडौं कोटेश्वर(सूर्यविनायक सडकखण्डअन्तर्गत जडिबुटी(लोकन्थली सडकखण्डमा आइतबार...बाँकी

हेटौंडाका दुई महिलामा कोरोना पुष्टि

हेटौँडा उपमहानगरपालिका कोरोना संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ । यहि क्रममा आज दुईजनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया युवती र हेटौंडा–१४, की २६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज...बाँकी

वाग्मती प्रदेशमा ५२ पटक शीर्षक संशोधन गरी २ अर्ब ३३ करोड रकमान्तर

वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा कानुनविपरीत अर्बौं रकम खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५७औं वार्षिक प्रतिवेदनले विभिन्न मन्त्रालय तथा मातहत कार्यालयले मनोमानी रूपमा रकम खर्चिएको देखाएको हो ।आर्थिक मामिला तथा योजना मन्त्रालयले पुँजीगत बजेट शीर्षकलाई ५२ पटकसम्म संशोधन गरी २ अर्ब ३३ करोड २८ लाख १९...बाँकी