विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र९सीसीएमसी० छाउनीका अनुसार आगामी बुधबार ९असार ३१० देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले...बाँकी
सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् । बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए । उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन्...बाँकी
हेटौंडा काठमाडौं छोटो मार्ग पहिरोका कारण अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिकाको जुरिखेतमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाउने कार्य भैरहेको र १र२ घण्टामै सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । गत बिहीबारदेखि नै उक्त सडकखण्ड पहिरोका...बाँकी
कोरोना महामारीका कारण विदेशमा रहेका नेपाली फर्किने क्रम जारी छ । सरकारले होल्डिङ सेन्टरमा रहने गरी उद्धार गर्न सुरु गरेपछि विदेशबाट फर्किनेको क्रम बढेको हो । पछिल्लो १४ मा मात्रै बागमती प्रदेशका विभिन्न जिल्लाका चार हजार पाँच सय २१ जना स्वदेश फर्किएको होल्डिङ सेन्टरका प्रतिनिधि सञ्जय सुवेदीले जानकारी दिएका छन्...बाँकी
सत्तारुढ दल नेकपाको मात्र समर्थनमा बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०७७र७८ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । सत्तारुढ नेकपाबाहेक बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूले असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएका कारण विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित भएको हो । सांसदहरूको सवालमा मुख्यमन्त्री र...बाँकी
बागमती प्रदेशमा बाढीपहिरोका कारण चालू आर्थिक वर्षको ११ महिनामा १२ जनाले ज्यान गुमाएका छन् भने २६ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६र७७ को साउनदेखि हालसम्म बाढीपहिरोका कारण १२ ले ज्यान गुमाएका छन् भने २६ बेपत्ता र २९ जना घाइते भएका छन । गत...बाँकी
बागमती प्रदेशमा हाल सम्म ७ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ५२ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबै भन्दा वढी काठमाण्डौमा २८ जना, ललितपुरमा १३ जना, काभ्रेमा २, सिंधुलीमा २...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म ९ हजार ५ सय २५ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी