हेटौंडा÷ हेटौडा औधोगिक क्षेत्रका अधिकांश उधोगहरु संचालनमा आएका छन् । सरकारले लकडाउनको अवस्थामा ४२ किसिमका उद्योगहरु संचालन गर्न पाउने व्यवस्था गरेपछि उद्योगहरु पुनः संचालनमा आएको हो । हेटौडा औधोगिक क्षेत्र भित्र रहेका १ सय ११ वटा उद्योगमध्ये बुधवारसम्म सय भन्दाबढी उद्योग पुन ः संचालनमा आएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः दुर्घटना भएर धेरैको ज्यान गएका घटनालगत्तै केही साता सवारी चेकजाँच कडाई हुन्छ । सवारी, चालक र सडकको अवस्थाबारे सम्बद्ध निकाय चनाखो बन्छ । स्थिति सामान्य हुँदै गएपछि सडकमा लापरबाही पुरानै अवस्थामा आउने भएकाले हेटौंडामा वर्षेनी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको हो । दुर्घटनामा प्रमुख कारण सवारीसाधनको...बाँकी
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट जिल्लाको एक मात्र हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा आईतबार उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहलाई परेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समग्र विष्यमा छलफल गरेको थियो ।...बाँकी
नेपालमा प्रतिघण्टा ३० जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण भएको छ। यो संक्रमितको संख्या अहिलेसम्मकै बढी हो। कोरोनाले संख्या १५ हजार २५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या...बाँकी
सत्तारुढ दल नेकपाका सांसद्हरुले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेका छन् । हेटौंडामा चार दिनसम्म सञ्चालन भएको नेकपा संसदीय दलको बैठकमा प्रदेश सरकारको गतिविधिप्रति असन्तुष्टि पोख्दै सांसदहरुले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा चारदिनसम्म सञ्चालन भएको बैठकमा बोल्ने सांसदहरुले...बाँकी
नेपालमा कोरोना भाइरस (कोभिड–१९) ले थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या...बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९...बाँकी
बागमती प्रदेश सभाको आज शुक्रबार बसेको दोस्रो बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कायान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको प्रदेश सभा सचिवालयले तु खबरलाई जानकारी दिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सो प्रस्तावलाई पारित गरियोस् भनी आज दिउँसो बसेको दास्रो बैठकमा टेबुल गर्नुभएको थियो ।...बाँकी