मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकदिने पशुस्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा गए ८ गते वडा नम्बर २ मा र शनिबार वडा नम्बर ३ मा शिविर सञ्चालन भएको छ । कोरोना महामारीको समयमा पशुहरुको स्वास्थ्य सुरक्षाका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाका प्राविधिक अजय बर्तौलाले बताउनुभयो ।...बाँकी
मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा सलह फट्याङ्ग्राले अझै छाडेको छैन । सलह भित्रिए संगै मकवानपुरका किसानहरु चिन्तितमा रहेका छन् । कृषि र मौषम विज्ञहरुले मन्सुनी वायुसंगै पस्चिम तिर जाने अनुमान गरे पनि मकवानपुरबाट भने सलहले स्थान छाडेका छैन । गत शनिबर नेपाल प्रवेश गरेको सलह किरा आज चार दिन...बाँकी
नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।बाँकी
मकवानपुरको मनहरी र पदमपोखरीको एक एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज हेटौडा–४, कर्रा स्थित आइसोलेसन वार्डबाट कोरोना मुक्त भएका २ जना सहित ३ जना डिस्चार्ज भएका छन् । कुबेतबाट आएका मकवानपुरगढि गाउँपालिकाका २९ बर्षिय एक पुरुषको पनि कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।...बाँकी
जनता समाजवादी मकवानपुरले नागरिकता ऐेनको संशोधन प्रस्ताव सच्याउन प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जसपा मकवानपुरले हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदवाव उन्मुलन सम्वन्धी अन्तराष्ट्रीय महासन्धी विरोधी भएको भन्दै उक्त विधेयक सच्याउन माग गर्दै ४ बुँदे ज्ञापन पत्र बुझाएको...बाँकी
हेटौंडाः कोरोना भाइरस कोभिड १९ को कारण पुर्ण रुपमा तरकारी व्यापारीहरु मर्कामा परेका छन् । हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, हरियो फर्र्सी, बोडी, करेला, भिन्डी, बन्दा, मुला, सस्तो भएको छ । आज काउली र प्याचको मुल्य रु ६० रहेको छ । हिजो प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको...बाँकी
बागमती प्रदेशको प्रदेश सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०७७र०७८ को विनियोजित बजेटमाथि छलफल हुने कार्यतालिका रहेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेपछि छलफल हुने बागमती प्रदेश सभा...बाँकी
हेटौंडाका एकल र बिपन्न परिवारको सहयोगी वन्दै उनीहरुको आयआर्जनका लागि हेटौंडा उपमहानगरपालिका सहयोगि वनेको छ । असहाय तथा एकल परिवारलाई पाडा, पाडी देखि ठेला सम्म बितरण गरिएको छ । हेटौंडा १८ का विपन्न परिवारलाई ठेला वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले विपन्न परिवारलाई ठेलामा तरकारी, फलफूल लगायतका सामाग्री विक्री गर्नका...बाँकी