स्वास्थ्य र जीवनशैली

हेटौंडा ४ का टोल विकास संस्थाले सुस्मिताको न्यायको लागि ज्ञापनपत्र बुझाए

हेटौडा उपमहानगरपालिका वडा नं. ४ कर्रा सुर्य चोकमा असार २ गते सुस्मिता के.सी. थापाको हत्या भएको छ । हेटौंडा ४ का टोल विकास संस्थाहरुको सामूहिक भेलाले मकवानपुर जिल्ला प्रहरी कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । सुस्मिताको मृत्यु भएको सुचना प्राप्त भएपछि प्रहरीले तत्काल घटना स्थलको सुक्ष्म निरीक्षण गरी घटना स्थलमा...बाँकी

संस्थागत विद्यालय शिक्षक यूनियनले ज्ञापनपत्र बुझाए

संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक, कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलब, सेवासुविधा नपाएको भन्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा र...बाँकी

बाराबाट टुक्रिएको सलहको झुन्ड मकवानपुर हुँदै काठमाडौं

भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीले असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेको बताए । उनले भने, ुबाराबाट झुन्ड टुक्रिएर मकवानपुर पुग्यो...बाँकी

बागमती प्रदेशमा हालसम्म ४२३ जना कोरोना संक्रमित, १७१ जना डिस्चार्ज

बागमती प्रदेशमा हाल सम्म ४ सय २३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । एक सय ७१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशका १३...बाँकी

हेटौंडामा ७४३२ जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म ७ हजार ४ सय ३२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी

नेपालमा कोरोना संक्रमित १४ हजार नाघ्‍यो

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्‍वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको जनाए । उनले नयाँ ४ सय ८२ सहित संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए । बुधबार...बाँकी

साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

कुमारी स्याङ्बो हेटौंडाः सामाजिक संजालको प्रयोग बढे संगै साइबर अपराधमा फेसबुक सबैभन्दा बढि प्रयोगमा आएका छन् । नेपालमा साइबर क्राइम सम्बन्धि घटना पनि बढ्दै गएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरमा साइबर क्राइम सम्बन्धि झण्डै १ सय ३ वटा उजुरी परेका छन् । फेसबुक, टुइटर, इन्स्टा«ग्राम, भाइबर, इमो...बाँकी

मकवानपुरका कृष्ण धिताललाई उपचारका लागि काठमाण्डौ लगियो

गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष कृष्ण धितालको उपचारका लागि काठमाण्डौ लगिएको छ । भरतपुरमा उपचार संभव नभएपछी काठमाण्डौ रिफर गरिएको हो । आजै हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको हो । धितालकी श्रीमती प्रभा गौतम धिताल र अनुजको आजै देबघाटमा दाहसंस्कार गरिएको छ । कृष्ण, उहाँका छोरी र चालक राजन घिमिरेलाईै उपचारका...बाँकी