मकवानपुरको थाहा नगरपालिकामा कार्यरत एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत घर भइ हाल मकवानपुरमा काम गर्दै आएका २१ बर्षिय पुरुषमा संक्रमण देखिएको कर्राको...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः गत असार २ गते ज्यान गुमाएकी हेटौँडा ४ स्थित घरैमा मृत्यु अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या भएको भन्दै न्यायका दबाब जारी राखिएको छ । घर र कपिलवस्तु माइतीघर भएकी सुष्मिता थापाको दुखद खबरले देश नै चिन्तित रहेको छ । आफनै घरमा मृत अवस्थामा शव फेला परेको घटनाको...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न चार जनालाई पक्राउ गरेको आज सार्वजनिक गरेको छ । मृतक केसीको हत्यामा उनकै ५८ बर्र्षीय ससुरा प्रकाश थापा, २३ बर्षीया कान्छि नन्द सीता थापा, ५० बर्र्षीया सासु तुलसा थापा र २७ बर्र्षीया जेठी नन्द दुर्गा थापा संलग्न रहेको मकवानपुर प्रहरीले...बाँकी
पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ३ हजार १३ पुगेको छ । निको हुनेहरु १ सय ७९मध्ये १३ महिला र १६६ पुरुष छन् । यसरी डिस्चार्ज हुनेहरुमा बिर्ता पुलिस एकडेमी आइसोलेसन सेन्टर रौटहटबाट...बाँकी
देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन्। आइतबार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार सात सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका...बाँकी
शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् । दक्षिणबाट उत्तरतिर...बाँकी
विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ। वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ३ सय ८७ जना पुगेकोछ । शनिबार थप २० जनामा संक्रमण पुष्टि भएसँगै बागमतीमा संक्रमितको संख्या ३ सय ८७ जना पुगेको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, शनिबार काठमाडौंमा ४ जना, भक्तपुरमा १ जना, रसुवामा ९ जना, धादिङमा ३...बाँकी