मकवानपुरको भीमफेदी कारागारमा रहेका ९४५ कैदीबन्दी मध्ये ३५१ जना लागूऔषधको प्रयोग तथा कारोबारको मुद्दा खेपिरहेका छन् । यस तथ्यले समाजमा हुने अपराध मध्ये लागुपदार्थमा संलग्नहरुको संख्या निकै धेर छ । यता जिल्ला प्रहरी कार्यालयको हिरासतमा कुल १६ जना रहेकोमा ४ जना लागूऔषधसम्बन्धी मुद्दाका छन् । लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाएकाहरुले अन्य...बाँकी
प्रचलित एउटा सवाईमा यसको प्रकोपबारे वर्णन पाइएको पाइन्छ ।‘बानियाँ वंशको नालीबेली’ नामक पुस्तकमा यो उल्लेख छ । बानियाँ कान्छाले लेखेको पुस्तकमा जितबहादुर बानियाँले आफ्नो परिस्थितिअनुसार सवाई बनाउने गरेको उल्लेख छ । त्यसमा दिइएको एउटा सवाई यस्तो छ : सुनसुन जन हो म केही भन्छु २००८ सालको सवाई कहन्छु २९ गते...बाँकी
हेटौंडा उपमहानगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । स्थानीय नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । नगरमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा हेटौंडाको वडा नम्बर २,४,५,१०,१२,१६ र १९ मा...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म ६ हजार ९ सय ५९ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी
मकवानपुरः राक्सिराङ स्थित परेवाभिरमा बर्खमा मान्छे हिँड्न समस्या पर्छ । त्यँहाका बासिन्दा वैदल यात्री गरेर आवाजजावत गर्छन् । लामो समय जनयुद्धमा सहभागी कमाण्डर ओमबहादुर ग्लान (प्रदीप) यतिखेर बागमती प्रदेश सभा सदस्य पनि हुनुहुन्छ । युद्धको राम्रै अनुभव बोकेका ग्लान पश्चिम मकवानपुरको विकास र समृद्धिमा एउटा भिजनसहित अघि सर्नु भएको छ...बाँकी
नेपालको जनसङ्ख्या शुक्रबार तीन करोड नाघेको छ । दैनिक अद्यावधिक हुने केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीको गणनामा शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड ६३४ पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुुभयो । यो सङ्ख्या गत ११औँ राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसारको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । गत जनगणनाको तथ्याङ्क विश्लेषण...बाँकी
नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।...बाँकी
मकवानपुरका स्थानीय तह आन्तरिक आम्दानीमा कमजोर देखिएका छन् । यहाँका १० वटै पालिकाले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटबाटै यसको पुष्टि हुन्छ । बजेटको आकार बढाए पनि अधिकारप्राप्त यी स्थानीय सरकारको स्रोतमा परनिर्भरता कायमै छ । पालिकाहरूले केही निश्चित आन्तरिक आम्दानीबाहेक प्रदेश र संघीय सरकारको अनुदानकै भरमा बजेट ल्याएका छन्...बाँकी